काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली जाने भएका छन्।
उनी नेपाल एयरलायन्सबाट साढे ११ बजे दिल्ली जाने भएका हुन्। खनालसँगै उनकी श्रीमती पनि दिल्ली जानेछिन्।
दिल्लीमा उपचार नभए उनी बैंग्लोर जानेछन्। उनी विभिन्न रोगबाट ग्रसित छन्। वरिष्ठ नेता खनालले स्वास्थ्य उपचार गरेर एक सातापछि फर्किने देखापढीलाई बताए।
" />

">
स्वास्थ्य उपचारका लागि पूर्व प्रधानमन्त्री तथा नेकपा नेता खनाल दिल्ली जाँदै: Dekhapadhi
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली जाने भएका छन्।
">
स्वास्थ्य उपचारका लागि पूर्व प्रधानमन्त्री तथा नेकपा नेता खनाल दिल्ली जाँदै
<p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली जाने भएका छन्।</p>
<p style="text-align: justify;">उनी नेपाल एयरलायन्सबाट साढे ११ बजे दिल्ली जाने भएका हुन्। खनालसँगै उनकी श्रीमती पनि दिल्ली जानेछिन्। </p>
<p style="text-align: justify;">दिल्लीमा उपचार नभए उनी बैंग्लोर जानेछन्। उनी विभिन्न रोगबाट ग्रसित छन्। वरिष्ठ नेता खनालले स्वास्थ्य उपचार गरेर एक सातापछि फर्किने देखापढीलाई बताए।</p>