काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले तामाङ समुदायको सोनाम ल्होछार र शेर्पा समुदायको ग्याल्बो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

अध्यक्षद्वयले तामाङ र शेर्पा समुदायसहित सम्पूर्ण नेपाली जनतामा सु–स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन्।

बौद्धमार्गी दुवै समुदायको ल्होसार आज परेको छ। अध्यक्षद्वयले विविधतायुक्त नेपाली समाजमा विभिन्न समुदायका यसप्रकारका चाडपर्व, रीतिरिवाज र संस्कृतिले नै सिंगो राष्ट्रको मौलिक पहिचान झल्काउने बताए।

जातीय, धार्मिक, लैंङ्गिक र सामुदायिक परम्परा नै देशको गहना भएको प्रचण्डको उनीहरूको भनाइ छ। यस्ता सांस्कृतिक पर्वहरूका माध्यमबाट सांस्कृतिक पहिचान र भौगोलिक विविधतायुक्त विशेषता रहेको नेपाली जनसमुदायमा आपसी बन्धुत्व, सहिष्णुता र सामाजिक सांस्कृतिक ऐक्यवद्धताको अभिवृद्धि हुने उनीहरूद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ।

तर, सरकारको तर्फबाट उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास सुरु भएको भन्दै उनीहरू चिन्ता व्यक्त गरेका छन्।

हजारौं जनताको त्याग र समर्पणबाट प्राप्त अधिकार रक्षाका लागि प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा होमिनुको विकल्प नभएको उनीहरूको धारणा छ।

त्यसका लागि अन्तिम धक्काका लागि तयार रहन उनीहरूले आह्वान गरेका छन्।

No description available.

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले तामाङ समुदायको सोनाम ल्होछार र शेर्पा समुदायको ग्याल्बो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

अध्यक्षद्वयले तामाङ र शेर्पा समुदायसहित सम्पूर्ण नेपाली जनतामा सु–स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन्।

बौद्धमार्गी दुवै समुदायको ल्होसार आज परेको छ। अध्यक्षद्वयले विविधतायुक्त नेपाली समाजमा विभिन्न समुदायका यसप्रकारका चाडपर्व, रीतिरिवाज र संस्कृतिले नै सिंगो राष्ट्रको मौलिक पहिचान झल्काउने बताए।

जातीय, धार्मिक, लैंङ्गिक र सामुदायिक परम्परा नै देशको गहना भएको प्रचण्डको उनीहरूको भनाइ छ। यस्ता सांस्कृतिक पर्वहरूका माध्यमबाट सांस्कृतिक पहिचान र भौगोलिक विविधतायुक्त विशेषता रहेको नेपाली जनसमुदायमा आपसी बन्धुत्व, सहिष्णुता र सामाजिक सांस्कृतिक ऐक्यवद्धताको अभिवृद्धि हुने उनीहरूद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ।

तर, सरकारको तर्फबाट उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास सुरु भएको भन्दै उनीहरू चिन्ता व्यक्त गरेका छन्।

हजारौं जनताको त्याग र समर्पणबाट प्राप्त अधिकार रक्षाका लागि प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा होमिनुको विकल्प नभएको उनीहरूको धारणा छ।

त्यसका लागि अन्तिम धक्काका लागि तयार रहन उनीहरूले आह्वान गरेका छन्।

No description available.

"> प्रचण्ड–माधवले ल्होसारको शुभकामना दिँदै भने– अन्तिम धक्काका लागि तयार रहनुहोस्: Dekhapadhi तामाङ समुदायको सोनाम ल्होछार र शेर्पा समुदायको ग्याल्बो ल्होसारको अवसरमा नेकपाको प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले शुभकामना व्यक्त गरेका छन्।
• वर्तमान सरकारबाट उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास सुरु भएको भन्दै अन्तिम धक्काका लागि तयार रहन आह्वान गरेका छन्।

प्रचण्ड–माधवले ल्होसारको शुभकामना दिँदै भने– अन्तिम धक्काका लागि तयार रहनुहोस्
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले तामाङ समुदायको सोनाम ल्होछार र शेर्पा समुदायको ग्याल्बो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

अध्यक्षद्वयले तामाङ र शेर्पा समुदायसहित सम्पूर्ण नेपाली जनतामा सु–स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन्।

बौद्धमार्गी दुवै समुदायको ल्होसार आज परेको छ। अध्यक्षद्वयले विविधतायुक्त नेपाली समाजमा विभिन्न समुदायका यसप्रकारका चाडपर्व, रीतिरिवाज र संस्कृतिले नै सिंगो राष्ट्रको मौलिक पहिचान झल्काउने बताए।

जातीय, धार्मिक, लैंङ्गिक र सामुदायिक परम्परा नै देशको गहना भएको प्रचण्डको उनीहरूको भनाइ छ। यस्ता सांस्कृतिक पर्वहरूका माध्यमबाट सांस्कृतिक पहिचान र भौगोलिक विविधतायुक्त विशेषता रहेको नेपाली जनसमुदायमा आपसी बन्धुत्व, सहिष्णुता र सामाजिक सांस्कृतिक ऐक्यवद्धताको अभिवृद्धि हुने उनीहरूद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ।

तर, सरकारको तर्फबाट उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास सुरु भएको भन्दै उनीहरू चिन्ता व्यक्त गरेका छन्।

हजारौं जनताको त्याग र समर्पणबाट प्राप्त अधिकार रक्षाका लागि प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा होमिनुको विकल्प नभएको उनीहरूको धारणा छ।

त्यसका लागि अन्तिम धक्काका लागि तयार रहन उनीहरूले आह्वान गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्