काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘जनयुद्ध दिवस’को अवसरमा ‘सहिद स्मृति र सम्मान कार्यक्रम’ गरिने भएको छ।

पेरिसडाँडास्थित कार्यालयका सचिव श्रीराम ढकालका अनुसार जनयुद्ध दिवसको अवसरमा ‘सहिद स्मृति र सम्मान कार्यक्रम’को आयोजना गरिन लागिएको हो।

“जनयुद्ध दिवसको अवसरमा ‘सहिद स्मृति र सम्मान कार्यक्रम’ भोलि बिहान पेरिसडाँडामा एक कार्यक्रमको आयोजना हुँदै छ,” ढकालले भने, “सोअनुसार प्रत्येक जिल्लामा कार्यक्रम गर्न सर्कुलर जारी गरिएको छ।”

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपाललगायतको उपस्थितिमा उक्त कार्यक्रमको आयोजना गरिनेछ।

तत्कालीन नेकपा माओवादीले ‘सशस्त्र युद्ध’ सुरु गरेको २०५२ फागुन १ को सम्झनामा ‘जनयुद्ध दिवस’ मनाउँदै आएको भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि पछिल्लो समयमा ‘जनयुद्ध दिवस’ उल्लेख नगरी मनाउँदै आएको थियो।

“देशैभरी फागुन १ मा ‘सहिद स्मृति र सम्मान कार्यक्रम’ को व्यानरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको हो, जसले सहिदहरू प्रति पार्टीको सम्मान व्यक्त गर्दछ,” ढकालले भने।

अर्का सचिव गंगालाल तुलाधारले परिपत्र जारी गरेर नभई एसएमएसमार्फत् आ-आफनो तरिकाले कार्यक्रमको आयोजना गर्नका लागि निर्देशन दिइएको जानकारी दिएका छन्। तर केपी शर्मा ओली नेतृत्वको नेकपाले भने अहिलेसम्म ‘जनयुद्ध दिवस’ मनाउने बारेमा कुनै औपचारिक निर्णय भएको सार्वजनिक गरेको छैन।

" /> काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘जनयुद्ध दिवस’को अवसरमा ‘सहिद स्मृति र सम्मान कार्यक्रम’ गरिने भएको छ।

पेरिसडाँडास्थित कार्यालयका सचिव श्रीराम ढकालका अनुसार जनयुद्ध दिवसको अवसरमा ‘सहिद स्मृति र सम्मान कार्यक्रम’को आयोजना गरिन लागिएको हो।

“जनयुद्ध दिवसको अवसरमा ‘सहिद स्मृति र सम्मान कार्यक्रम’ भोलि बिहान पेरिसडाँडामा एक कार्यक्रमको आयोजना हुँदै छ,” ढकालले भने, “सोअनुसार प्रत्येक जिल्लामा कार्यक्रम गर्न सर्कुलर जारी गरिएको छ।”

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपाललगायतको उपस्थितिमा उक्त कार्यक्रमको आयोजना गरिनेछ।

तत्कालीन नेकपा माओवादीले ‘सशस्त्र युद्ध’ सुरु गरेको २०५२ फागुन १ को सम्झनामा ‘जनयुद्ध दिवस’ मनाउँदै आएको भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि पछिल्लो समयमा ‘जनयुद्ध दिवस’ उल्लेख नगरी मनाउँदै आएको थियो।

“देशैभरी फागुन १ मा ‘सहिद स्मृति र सम्मान कार्यक्रम’ को व्यानरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको हो, जसले सहिदहरू प्रति पार्टीको सम्मान व्यक्त गर्दछ,” ढकालले भने।

अर्का सचिव गंगालाल तुलाधारले परिपत्र जारी गरेर नभई एसएमएसमार्फत् आ-आफनो तरिकाले कार्यक्रमको आयोजना गर्नका लागि निर्देशन दिइएको जानकारी दिएका छन्। तर केपी शर्मा ओली नेतृत्वको नेकपाले भने अहिलेसम्म ‘जनयुद्ध दिवस’ मनाउने बारेमा कुनै औपचारिक निर्णय भएको सार्वजनिक गरेको छैन।

"> ‘जनयुद्ध दिवस’मा प्रचण्ड नेतृत्वको नेकपाले ‘सहिद स्मृति तथा सम्मान कार्यक्रम’ आयोजना गर्ने, ओली पक्षधर मौन: Dekhapadhi
‘जनयुद्ध दिवस’मा प्रचण्ड नेतृत्वको नेकपाले ‘सहिद स्मृति तथा सम्मान कार्यक्रम’ आयोजना गर्ने, ओली पक्षधर मौन
काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘जनयुद्ध दिवस’को अवसरमा ‘सहिद स्मृति र सम्मान कार्यक्रम’ गरिने भएको छ।

पेरिसडाँडास्थित कार्यालयका सचिव श्रीराम ढकालका अनुसार जनयुद्ध दिवसको अवसरमा ‘सहिद स्मृति र सम्मान कार्यक्रम’को आयोजना गरिन लागिएको हो।

“जनयुद्ध दिवसको अवसरमा ‘सहिद स्मृति र सम्मान कार्यक्रम’ भोलि बिहान पेरिसडाँडामा एक कार्यक्रमको आयोजना हुँदै छ,” ढकालले भने, “सोअनुसार प्रत्येक जिल्लामा कार्यक्रम गर्न सर्कुलर जारी गरिएको छ।”

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपाललगायतको उपस्थितिमा उक्त कार्यक्रमको आयोजना गरिनेछ।

तत्कालीन नेकपा माओवादीले ‘सशस्त्र युद्ध’ सुरु गरेको २०५२ फागुन १ को सम्झनामा ‘जनयुद्ध दिवस’ मनाउँदै आएको भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि पछिल्लो समयमा ‘जनयुद्ध दिवस’ उल्लेख नगरी मनाउँदै आएको थियो।

“देशैभरी फागुन १ मा ‘सहिद स्मृति र सम्मान कार्यक्रम’ को व्यानरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको हो, जसले सहिदहरू प्रति पार्टीको सम्मान व्यक्त गर्दछ,” ढकालले भने।

अर्का सचिव गंगालाल तुलाधारले परिपत्र जारी गरेर नभई एसएमएसमार्फत् आ-आफनो तरिकाले कार्यक्रमको आयोजना गर्नका लागि निर्देशन दिइएको जानकारी दिएका छन्। तर केपी शर्मा ओली नेतृत्वको नेकपाले भने अहिलेसम्म ‘जनयुद्ध दिवस’ मनाउने बारेमा कुनै औपचारिक निर्णय भएको सार्वजनिक गरेको छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्