काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनाल स्वास्थ्य उपचारका लागि दिल्लीको एपोलो अस्पताल भर्ना गरिएको छ।

भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्यले ट्वीटरमार्फत् यस कुराका पुष्टि गरेका छन्। उनले ट्वीटरमा पूर्वप्रधानमन्त्री खनालसँग अस्पतालमा भेट्दाको तस्बिर पनि पोस्ट गरेका छन्। उनी आफ्नी श्रीमतीसहित दिल्ली पुगेका हुन्।

पूर्व प्रधानमंत्री श्री झलनाथ खनाल स्वास्थ्य परीक्षण एवं उपचारका लागि दिल्लीको अपोलो अस्पतालमा।
उहाँ आजै श्रीमती सहित दिल्ली आइपुग्नुभएको हो।
उहाँको शीघ्र पूर्ण स्वास्थ्यलाभको हार्दिक शुभकामना। pic.twitter.com/nUjzMa5QsT

— Nilamber Acharya (@nilacharya) February 12, 2021

" /> काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनाल स्वास्थ्य उपचारका लागि दिल्लीको एपोलो अस्पताल भर्ना गरिएको छ।

भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्यले ट्वीटरमार्फत् यस कुराका पुष्टि गरेका छन्। उनले ट्वीटरमा पूर्वप्रधानमन्त्री खनालसँग अस्पतालमा भेट्दाको तस्बिर पनि पोस्ट गरेका छन्। उनी आफ्नी श्रीमतीसहित दिल्ली पुगेका हुन्।

पूर्व प्रधानमंत्री श्री झलनाथ खनाल स्वास्थ्य परीक्षण एवं उपचारका लागि दिल्लीको अपोलो अस्पतालमा।
उहाँ आजै श्रीमती सहित दिल्ली आइपुग्नुभएको हो।
उहाँको शीघ्र पूर्ण स्वास्थ्यलाभको हार्दिक शुभकामना। pic.twitter.com/nUjzMa5QsT

— Nilamber Acharya (@nilacharya) February 12, 2021

"> पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि दिल्लीमा: Dekhapadhi
पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि दिल्लीमा
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनाल स्वास्थ्य उपचारका लागि दिल्लीको एपोलो अस्पताल भर्ना गरिएको छ।

भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्यले ट्वीटरमार्फत् यस कुराका पुष्टि गरेका छन्। उनले ट्वीटरमा पूर्वप्रधानमन्त्री खनालसँग अस्पतालमा भेट्दाको तस्बिर पनि पोस्ट गरेका छन्। उनी आफ्नी श्रीमतीसहित दिल्ली पुगेका हुन्।

पूर्व प्रधानमंत्री श्री झलनाथ खनाल स्वास्थ्य परीक्षण एवं उपचारका लागि दिल्लीको अपोलो अस्पतालमा।
उहाँ आजै श्रीमती सहित दिल्ली आइपुग्नुभएको हो।
उहाँको शीघ्र पूर्ण स्वास्थ्यलाभको हार्दिक शुभकामना। pic.twitter.com/nUjzMa5QsT
— Nilamber Acharya (@nilacharya) February 12, 2021

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्