काठमाडौं। नेकपा प्रचण्ड समूहले यो वर्ष जनयुद्ध दिवसको नाम फेरेर मनाएका छन्।
प्रधानमन्त्री ओली समूहको नेकपाले बुटवलमा पूर्वलडाकुलाई बोलाएर बृहत जनयुद्ध दिवस मनाइरहेको बेला प्रचण्ड समूहले मुल ब्यानरमा जनयुद्ध दिवस लेखेनन्।
उनीहरूले जनयुद्ध दिवसलाई सहिद स्मृति तथा सम्मान कार्यक्रम भनेर मनाएका छन्। पार्टीमा एकता देखियोस र जनयुद्धका सहिद परिवारलाई सम्मान गर्दै नाम परिवर्तन गरेर मनाएको केन्द्रीय सदस्य भास्कार ओझाले बताए।
“हरेकबर्ष जनयुद्ध दिवसकै रुपमा मनाउदै आएका थियौं। तर यो बर्ष नेकपामा आएको राजनीतिक परिवर्तन र विवादको कारण नाम परिवर्तन भएको हो,” केन्द्रीय सदस्य ओझाले बताए।

प्रचण्ड समूहले फेरे जनयुद्ध दिवसको नाम: Dekhapadhi
प्रधानमन्त्री ओली समूहको नेकपाले बुटवलमा पूर्वलडाकुलाई बोलाएर बृहत जनयुद्ध दिवस मनाइरहेको बेला प्रचण्ड समूहले मुल ब्यानरमा जनयुद्ध दिवस लेखेनन्।
“हरेकबर्ष जनयुद्ध दिवसकै रुपमा मनाउदै आएका थियौं। तर यो बर्ष नेकपामा आएको राजनीतिक परिवर्तन र विवादको कारण नाम परिवर्तन भएको हो,” केन्द्रीय सदस्य ओझाले बताए।
प्रचण्ड समूहले फेरे जनयुद्ध दिवसको नाम