बुटवल। नेकपाका स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले जनयुद्धकालको १९ अर्ब रकम कहाँ गयो भनेर प्रचण्डले जबाफ दिनु पर्ने बताएका छन्। 

बुटवलमा पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै मन्त्री रायमाझीले जनयुद्धकालका धेरै विषयको हिसाबकिताबसमेत गर्ने दिन आएको बताए। " हामी अहिले वैचारिक र राजनीतिक संघर्षमा छौं। त्यसैले १९ हजार लडाकु कार्यकर्ताको नाम राखेर ल्याएको पैसा कहाँ गयो?  अब १९ अर्बको हिसाबकिताब प्रचण्डले देखाउनु पर्छ," उनले भने। 

"पार्टीको नेता भएर विवाद मिलाउने हो कि सडकमा जाने हो?, पार्टीभित्रै मिलाउनु पर्दैन। पद, शक्तिका लागि सडकमा जाने कामले राजनीतिक बेइमानीलाई धाकछोप गर्ने प्रयास मात्र भइरहेको छ," उनले भने। 

" /> बुटवल। नेकपाका स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले जनयुद्धकालको १९ अर्ब रकम कहाँ गयो भनेर प्रचण्डले जबाफ दिनु पर्ने बताएका छन्। 

बुटवलमा पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै मन्त्री रायमाझीले जनयुद्धकालका धेरै विषयको हिसाबकिताबसमेत गर्ने दिन आएको बताए। " हामी अहिले वैचारिक र राजनीतिक संघर्षमा छौं। त्यसैले १९ हजार लडाकु कार्यकर्ताको नाम राखेर ल्याएको पैसा कहाँ गयो?  अब १९ अर्बको हिसाबकिताब प्रचण्डले देखाउनु पर्छ," उनले भने। 

"पार्टीको नेता भएर विवाद मिलाउने हो कि सडकमा जाने हो?, पार्टीभित्रै मिलाउनु पर्दैन। पद, शक्तिका लागि सडकमा जाने कामले राजनीतिक बेइमानीलाई धाकछोप गर्ने प्रयास मात्र भइरहेको छ," उनले भने। 

"> लडाकुको नाममा आएको १९ अर्बको हिसाबकिताब हुनेछ-मन्त्री रायमाझी: Dekhapadhi
लडाकुको नाममा आएको १९ अर्बको हिसाबकिताब हुनेछ-मन्त्री रायमाझी <p style="text-align: justify;">बुटवल। नेकपाका स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले जनयुद्धकालको १९ अर्ब रकम कहाँ गयो भनेर प्रचण्डले जबाफ दिनु पर्ने बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">बुटवलमा पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै मन्त्री रायमाझीले जनयुद्धकालका धेरै विषयको हिसाबकिताबसमेत गर्ने दिन आएको बताए। &quot; हामी अहिले वैचारिक र राजनीतिक संघर्षमा छौं। त्यसैले १९ हजार लडाकु कार्यकर्ताको नाम राखेर ल्याएको पैसा कहाँ गयो? &nbsp;अब १९ अर्बको हिसाबकिताब प्रचण्डले देखाउनु पर्छ,&quot; उनले भने।&nbsp;</p> <p style="text-align: justify;">&quot;पार्टीको नेता भएर विवाद मिलाउने हो कि सडकमा जाने हो?, पार्टीभित्रै मिलाउनु पर्दैन। पद, शक्तिका लागि सडकमा जाने कामले राजनीतिक बेइमानीलाई धाकछोप गर्ने प्रयास मात्र भइरहेको छ,&quot; उनले भने।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्