काठमाडौं। नेकपाको प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको सहिद, वेपत्ता योद्धा र घाइते भएकाहरूको सपना पूरा गर्ने सबभन्दा बढी जिम्मेवारी आफूमा रहेको बताएका छन्।
जिम्मेवारीअनुसार नै जनयुद्धलाई शान्ति प्रक्रियामा, शान्ति प्रक्रियालाई संविधानसभामा, संविधानसभालाई संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसलाई कम्युनिस्ट आन्दोलनको एकतासँगै राजनीतिक स्थायित्व हुँदै समाजवादको नयाँ मोडेलको खोजी गरिएको बताए।
गंगा कार्की ‘विश्व’ को ‘दुसाध्य जनयुद्ध’  विमोचन गर्दै प्रचण्डले जनयुद्धलाई शान्ति प्रक्रियामा लगेर बर्बाद नपारेको पनि स्पष्ट पारे।
“कतिपय हाम्रा कमरेडहरूलाई लाग्दो हो, प्रचण्डले सबै बर्बाद पार्‍यो, जनयुद्धलाई शान्ति प्रक्रियामा लगेर। कसैलाई परिस्थितिको बाध्यता भन्ने लागेको छ। प्रचण्डको व्यक्तिगत महत्वकांक्षा भन्ने कतिपयलाई लागेको छ र महान् ऐतिहासिक प्रक्रियालाई प्रचण्डले व्यक्तिकरण गर्ने कोशिस गर्‍यो भन्ने कतिपयलाई लागेको छ तर, त्यो सत्य होइन,” प्रचण्डले भने।
उनले जनयुद्धको जगमा प्राप्त राजनीतिक उपलब्धिहरू गुम्ने खतरा रहेको बताए। त्यसका लागि प्रतिगमनविरुद्धको आन्दोलनमा जोडिन आह्वान गरे।
" /> काठमाडौं। नेकपाको प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको सहिद, वेपत्ता योद्धा र घाइते भएकाहरूको सपना पूरा गर्ने सबभन्दा बढी जिम्मेवारी आफूमा रहेको बताएका छन्।
जिम्मेवारीअनुसार नै जनयुद्धलाई शान्ति प्रक्रियामा, शान्ति प्रक्रियालाई संविधानसभामा, संविधानसभालाई संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसलाई कम्युनिस्ट आन्दोलनको एकतासँगै राजनीतिक स्थायित्व हुँदै समाजवादको नयाँ मोडेलको खोजी गरिएको बताए।
गंगा कार्की ‘विश्व’ को ‘दुसाध्य जनयुद्ध’  विमोचन गर्दै प्रचण्डले जनयुद्धलाई शान्ति प्रक्रियामा लगेर बर्बाद नपारेको पनि स्पष्ट पारे।
“कतिपय हाम्रा कमरेडहरूलाई लाग्दो हो, प्रचण्डले सबै बर्बाद पार्‍यो, जनयुद्धलाई शान्ति प्रक्रियामा लगेर। कसैलाई परिस्थितिको बाध्यता भन्ने लागेको छ। प्रचण्डको व्यक्तिगत महत्वकांक्षा भन्ने कतिपयलाई लागेको छ र महान् ऐतिहासिक प्रक्रियालाई प्रचण्डले व्यक्तिकरण गर्ने कोशिस गर्‍यो भन्ने कतिपयलाई लागेको छ तर, त्यो सत्य होइन,” प्रचण्डले भने।
उनले जनयुद्धको जगमा प्राप्त राजनीतिक उपलब्धिहरू गुम्ने खतरा रहेको बताए। त्यसका लागि प्रतिगमनविरुद्धको आन्दोलनमा जोडिन आह्वान गरे।
"> जनयुद्धको सहिद, वेपत्ता योद्धा र घाइते भएकाहरूको सपना पूरा हुन्छ- अध्यक्ष प्रचण्ड : Dekhapadhi नेकपाको प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको सहिद, वेपत्ता योद्धा र घाइते भएकाहरूको सपना पूरा गर्ने सबभन्दा बढी जिम्मेवारी आफूमा रहेको बताएका छन्। ">
जनयुद्धको सहिद, वेपत्ता योद्धा र घाइते भएकाहरूको सपना पूरा हुन्छ- अध्यक्ष प्रचण्ड
काठमाडौं। नेकपाको प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको सहिद, वेपत्ता योद्धा र घाइते भएकाहरूको सपना पूरा गर्ने सबभन्दा बढी जिम्मेवारी आफूमा रहेको बताएका छन्।
जिम्मेवारीअनुसार नै जनयुद्धलाई शान्ति प्रक्रियामा, शान्ति प्रक्रियालाई संविधानसभामा, संविधानसभालाई संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसलाई कम्युनिस्ट आन्दोलनको एकतासँगै राजनीतिक स्थायित्व हुँदै समाजवादको नयाँ मोडेलको खोजी गरिएको बताए।
गंगा कार्की ‘विश्व’ को ‘दुसाध्य जनयुद्ध’  विमोचन गर्दै प्रचण्डले जनयुद्धलाई शान्ति प्रक्रियामा लगेर बर्बाद नपारेको पनि स्पष्ट पारे।
उनले जनयुद्धको जगमा प्राप्त राजनीतिक उपलब्धिहरू गुम्ने खतरा रहेको बताए। त्यसका लागि प्रतिगमनविरुद्धको आन्दोलनमा जोडिन आह्वान गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्