काठमाडौं। अर्थमन्‍त्री विष्णु पौडेलले नेकपाको आधिकारिता र सूर्य चिन्ह केपी शर्मा ओली नेतृत्वको नेकपामा रहने बताएका छन्।
तर, पार्टीको आधिकारीता र सूर्य चुनाव चिन्हबारे भने केही मानिसहरूले भ्रम छरेको बताए। उनले ओली नेतृत्वको पार्टीमा ठूलो जनमत रहेको, जनताको साथसँगै समर्थन रहेको र नेकपाको आधिकारिकताका लागि यो भन्दा ठूलो बैधानिकता केही नहुने बताए।
ओली समूहका महासचिवसमेत रहेका उनले सरकारले मुलुक समृद्धिको अभियानलाई सार्थक विन्दूमा पुर्‍याएको दावी गरे।
“केवल एक थान सरकार मात्रै बनेन। ऐतिहासिक महत्वको किर्तिमानी काम गरेको छ। मानवीय र भौतिक विकासको दृष्टिले इतिहासमा नभएको कितिर्मानी कामहरू भएका छन्”, पौडेलले आज बुटवलमा आयोजित जनसभामा भने।
उनले पार्टीमा केही मानिसहरूले सृजना गरेका व्यवधानका बाजदुत सरकारले ऐतिहासिक विकास निर्माणको काम गरेको उनले दोहोर्‍याए।
" /> काठमाडौं। अर्थमन्‍त्री विष्णु पौडेलले नेकपाको आधिकारिता र सूर्य चिन्ह केपी शर्मा ओली नेतृत्वको नेकपामा रहने बताएका छन्।
तर, पार्टीको आधिकारीता र सूर्य चुनाव चिन्हबारे भने केही मानिसहरूले भ्रम छरेको बताए। उनले ओली नेतृत्वको पार्टीमा ठूलो जनमत रहेको, जनताको साथसँगै समर्थन रहेको र नेकपाको आधिकारिकताका लागि यो भन्दा ठूलो बैधानिकता केही नहुने बताए।
ओली समूहका महासचिवसमेत रहेका उनले सरकारले मुलुक समृद्धिको अभियानलाई सार्थक विन्दूमा पुर्‍याएको दावी गरे।
“केवल एक थान सरकार मात्रै बनेन। ऐतिहासिक महत्वको किर्तिमानी काम गरेको छ। मानवीय र भौतिक विकासको दृष्टिले इतिहासमा नभएको कितिर्मानी कामहरू भएका छन्”, पौडेलले आज बुटवलमा आयोजित जनसभामा भने।
उनले पार्टीमा केही मानिसहरूले सृजना गरेका व्यवधानका बाजदुत सरकारले ऐतिहासिक विकास निर्माणको काम गरेको उनले दोहोर्‍याए।
">  पार्टीको आधिकरिकता र सुर्य चिन्ह नेकपाले पाउछ- अर्थमन्‍त्री पौडेल : Dekhapadhi  नेकपाको आधिकारिता र सूर्य चिन्ह केपी शर्मा ओली नेतृत्वको नेकपामा रहने बताएका छन्। ">
पार्टीको आधिकरिकता र सुर्य चिन्ह नेकपाले पाउछ- अर्थमन्‍त्री पौडेल
तर, पार्टीको आधिकारीता र सूर्य चुनाव चिन्हबारे भने केही मानिसहरूले भ्रम छरेको बताए। उनले ओली नेतृत्वको पार्टीमा ठूलो जनमत रहेको, जनताको साथसँगै समर्थन रहेको र नेकपाको आधिकारिकताका लागि यो भन्दा ठूलो बैधानिकता केही नहुने बताए।
“केवल एक थान सरकार मात्रै बनेन। ऐतिहासिक महत्वको किर्तिमानी काम गरेको छ। मानवीय र भौतिक विकासको दृष्टिले इतिहासमा नभएको कितिर्मानी कामहरू भएका छन्”, पौडेलले आज बुटवलमा आयोजित जनसभामा भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्