काठमाडौं। प्रधानमन्‍त्री केपी शर्मा ओलीले तीन वर्ष पार्टीभित्रै मुख छोड्नेहरू अहिले सडकबाट गाली गरिरहेको बताएका छन्।
पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाललाई लक्षित गर्दै प्रधानमन्‍त्री ओलीले गएको तीन वर्ष पार्टीभित्रै बसेर गाली गर्ने, सरकारलाई असहयोग गर्दै आएको बताए।
“तीन वर्ष पार्टीभित्रै बसेर मुख छोड्ने, टेलिभिजन, पत्रपत्रिका, रेडियोमा गएर गाली गर्ने, मुख छोड्ने तत्वहरू अहिले सडकमा बसेर गाली गरिहेका छन्।” बुटवलमा आयोजित सभामा बोल्दै प्रधानमन्‍त्री ओलीले भने।
अहिले उनीहरू पार्टीबाट बाहिरिएपछि सरकारले राम्रो र सहज ढंगले काम गर्न पाएको बताए। “तीन वर्षदेखि संवैधानिक आयोगहरू बन्न सकेनन्। उहाँहरु हट्नुभयो। आयोगहरू बने। पार्टी तीन वर्षदेखि गतिशिल थिएन। उहाँहरू हटेपछि पार्टी गतिशिल बन्यो। तीन वर्षमा यस्तो अवस्थामा पुगेको थिए।” उनले भने।
महाधिवेशनबाट पार्टी अध्यक्ष बन्नुहोला भन्दा उनीहरूले अहिले नै अध्यक्ष चाहिने भन्दै आफूलाई काम नै गर्न नदिएको बताए। पार्टी बलियो बनाउनुभन्दा पनि गुट बलियो बनाउनतिर लागेको भन्दै उनले पार्टी फुटेको छैन केही तत्वहरू मात्रै बाहिरिएको बताए। बाहिर गएकाहरू अहिले अत्तालिएर सडकमा डम्फु बनाउँदै हिडेको बताए।
सिफारिस
आफूलाई काम गर्न नदिएपछि जनतामाँझ जाने निर्णय गर्नु प्रतिगमन भयो भन्ने गरेको भन्दै जनताको बीचमा जानु हुन्न भन्ने कस्तो खालको कुरा हो? भन्दै  प्रधानमन्‍त्री ओलीले प्रश्न गरे।
" /> काठमाडौं। प्रधानमन्‍त्री केपी शर्मा ओलीले तीन वर्ष पार्टीभित्रै मुख छोड्नेहरू अहिले सडकबाट गाली गरिरहेको बताएका छन्।
पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाललाई लक्षित गर्दै प्रधानमन्‍त्री ओलीले गएको तीन वर्ष पार्टीभित्रै बसेर गाली गर्ने, सरकारलाई असहयोग गर्दै आएको बताए।
“तीन वर्ष पार्टीभित्रै बसेर मुख छोड्ने, टेलिभिजन, पत्रपत्रिका, रेडियोमा गएर गाली गर्ने, मुख छोड्ने तत्वहरू अहिले सडकमा बसेर गाली गरिहेका छन्।” बुटवलमा आयोजित सभामा बोल्दै प्रधानमन्‍त्री ओलीले भने।
अहिले उनीहरू पार्टीबाट बाहिरिएपछि सरकारले राम्रो र सहज ढंगले काम गर्न पाएको बताए। “तीन वर्षदेखि संवैधानिक आयोगहरू बन्न सकेनन्। उहाँहरु हट्नुभयो। आयोगहरू बने। पार्टी तीन वर्षदेखि गतिशिल थिएन। उहाँहरू हटेपछि पार्टी गतिशिल बन्यो। तीन वर्षमा यस्तो अवस्थामा पुगेको थिए।” उनले भने।
महाधिवेशनबाट पार्टी अध्यक्ष बन्नुहोला भन्दा उनीहरूले अहिले नै अध्यक्ष चाहिने भन्दै आफूलाई काम नै गर्न नदिएको बताए। पार्टी बलियो बनाउनुभन्दा पनि गुट बलियो बनाउनतिर लागेको भन्दै उनले पार्टी फुटेको छैन केही तत्वहरू मात्रै बाहिरिएको बताए। बाहिर गएकाहरू अहिले अत्तालिएर सडकमा डम्फु बनाउँदै हिडेको बताए।
सिफारिस
आफूलाई काम गर्न नदिएपछि जनतामाँझ जाने निर्णय गर्नु प्रतिगमन भयो भन्ने गरेको भन्दै जनताको बीचमा जानु हुन्न भन्ने कस्तो खालको कुरा हो? भन्दै  प्रधानमन्‍त्री ओलीले प्रश्न गरे।
"> पहिला पार्टीभित्र मुख छोड्थे, अहिले सडकमा छन्ः प्रधानमन्‍त्री ओली: Dekhapadhi तीन वर्ष पार्टीभित्रै बसेर मुख छोड्ने, टेलिभिजन, पत्रपत्रिका, रेडियोमा गएर गाली गर्ने, मुख छोड्ने तत्वहरू अहिले सडकमा बसेर गाली गरिहेका छन्।” बुटवलमा आयोजित सभामा बोल्दै प्रधानमन्‍त्री ओलीले भने।
• आफूलाई काम गर्न नदिएपछि जनतामाँझ जाने निर्णय गर्नु प्रतिगमन भयो भन्ने गरेको भन्दै जनताको बीचमा जानु हुन्न भन्ने कस्तो खालको कुरा हो? भन्दै  प्रधानमन्‍त्री ओलीले प्रश्न गरे।
पहिला पार्टीभित्र मुख छोड्थे, अहिले सडकमा छन्ः प्रधानमन्‍त्री ओली
अहिले उनीहरू पार्टीबाट बाहिरिएपछि सरकारले राम्रो र सहज ढंगले काम गर्न पाएको बताए। “तीन वर्षदेखि संवैधानिक आयोगहरू बन्न सकेनन्। उहाँहरु हट्नुभयो। आयोगहरू बने। पार्टी तीन वर्षदेखि गतिशिल थिएन। उहाँहरू हटेपछि पार्टी गतिशिल बन्यो। तीन वर्षमा यस्तो अवस्थामा पुगेको थिए।” उनले भने।
महाधिवेशनबाट पार्टी अध्यक्ष बन्नुहोला भन्दा उनीहरूले अहिले नै अध्यक्ष चाहिने भन्दै आफूलाई काम नै गर्न नदिएको बताए। पार्टी बलियो बनाउनुभन्दा पनि गुट बलियो बनाउनतिर लागेको भन्दै उनले पार्टी फुटेको छैन केही तत्वहरू मात्रै बाहिरिएको बताए। बाहिर गएकाहरू अहिले अत्तालिएर सडकमा डम्फु बनाउँदै हिडेको बताए।
सिफारिस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्