खोटाङ। हलेसी तुवाचुङ नगरपालिका र काभ्रेपलाञ्‍चोकको पनौती नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।
आ-आफ्नो क्षेत्रमा भएका नमूना कामको सिकाइ आदान-प्रदान गर्दै मित्रवतरूपमा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हलेसी तुवाचुङका नगरप्रमुख इवन राई र पनौतीका नगरप्रमुख भीम न्यौपानेबीचमा छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्दै भगिनी सम्बन्ध कायम गरिएको हो।
दुई नगरपालिकाका क्रियाकलाप र गतिविधिमा द्विपक्षीय सम्बन्धलाई बढावा दिएर नमूना कामको सिकाइ आदानप्रदान गर्दै संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले रणनीतिक सम्बन्धको संयुक्त घोषणापत्र निर्माण गरिएको हलेसी तुवाचुङका नगरप्रमुख राईले बताए।
दुई नगरपालिकाबीचमा आ-आफ्नो परिधि तथा नियम कानुनमा रही धर्म, संस्कृति, पर्यटनलगायतका नमूना कार्यको सिकाइ आदानप्रदान गरी संस्थागत क्षमता अभिवृद्धिका साथ पारस्परिक लाभ प्राप्त गर्न प्रयत्‍नरत रहने, सान्दर्भिक सूचना आदानप्रदान गरी निकट सम्बन्ध कायम राखी साझा कुरामा समन्वय गर्न क्रियासिल रहने, स्थानीय सरकारका जिम्मेवारी व्यवस्थापन सम्बन्धमा आवश्यक नीति, कानुन, कार्यविधि, मापदण्डको तर्जुमा कार्यान्वयन तथा सामयिक परिमार्जनमा एकरुपता कायम गर्न पारस्परिक सहयोग र सहकार्य गर्न प्रयत्‍नरत रहने सम्झौतापत्रमा उल्लेख छ।
जिल्लाका अन्य स्थानीय तहले पनि आफ्नो क्षेत्रका समग्र विकासका लागि विभिन्न स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गरेका छन् । जिल्लाको सबैभन्दा ठूलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सिक्किमको नाम्ची नगरपालिका र राङ्का राईगाउँपालिकासँग भगिनी सम्बन्ध कायम गरेको छ ।
रासस
" /> खोटाङ। हलेसी तुवाचुङ नगरपालिका र काभ्रेपलाञ्‍चोकको पनौती नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।
आ-आफ्नो क्षेत्रमा भएका नमूना कामको सिकाइ आदान-प्रदान गर्दै मित्रवतरूपमा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हलेसी तुवाचुङका नगरप्रमुख इवन राई र पनौतीका नगरप्रमुख भीम न्यौपानेबीचमा छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्दै भगिनी सम्बन्ध कायम गरिएको हो।
दुई नगरपालिकाका क्रियाकलाप र गतिविधिमा द्विपक्षीय सम्बन्धलाई बढावा दिएर नमूना कामको सिकाइ आदानप्रदान गर्दै संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले रणनीतिक सम्बन्धको संयुक्त घोषणापत्र निर्माण गरिएको हलेसी तुवाचुङका नगरप्रमुख राईले बताए।
दुई नगरपालिकाबीचमा आ-आफ्नो परिधि तथा नियम कानुनमा रही धर्म, संस्कृति, पर्यटनलगायतका नमूना कार्यको सिकाइ आदानप्रदान गरी संस्थागत क्षमता अभिवृद्धिका साथ पारस्परिक लाभ प्राप्त गर्न प्रयत्‍नरत रहने, सान्दर्भिक सूचना आदानप्रदान गरी निकट सम्बन्ध कायम राखी साझा कुरामा समन्वय गर्न क्रियासिल रहने, स्थानीय सरकारका जिम्मेवारी व्यवस्थापन सम्बन्धमा आवश्यक नीति, कानुन, कार्यविधि, मापदण्डको तर्जुमा कार्यान्वयन तथा सामयिक परिमार्जनमा एकरुपता कायम गर्न पारस्परिक सहयोग र सहकार्य गर्न प्रयत्‍नरत रहने सम्झौतापत्रमा उल्लेख छ।
जिल्लाका अन्य स्थानीय तहले पनि आफ्नो क्षेत्रका समग्र विकासका लागि विभिन्न स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गरेका छन् । जिल्लाको सबैभन्दा ठूलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सिक्किमको नाम्ची नगरपालिका र राङ्का राईगाउँपालिकासँग भगिनी सम्बन्ध कायम गरेको छ ।
रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्