काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने भएको छ।

पहिलो र दोस्रो चरणअन्तर्गत जनसभा, भेला, आमहड्टतालदेखि धर्नासम्मका कार्यक्रम गरेको उक्त समूहले थप आन्दोलनका कार्यक्रमहरू आज सार्वजनिक गर्ने भएको हो।

पार्टी केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले प्रतिनिधि सभा विघटनको घोषणा, संवैधानिक निकायहरूमा भएको संसदीय सुनुवाइविनाको नियुक्ति, राष्ट्रिय हित प्रतिकूल भएको निर्णय र बलात्कारलाई कारबाही नभएको विषयलाई लिएर थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने भएको बताए।

कार्यक्रम सार्वजनिक गर्न दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजनासमेत गरिने भएको रिजालले बताए।

गत पुसको ५ गते ताजा जनादेशका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको घोषणा गरेकी थिइन्।

त्यसपछि नेकपाको ‘प्रचण्ड’ समूह राजनीतिक रूपमा विभाजित छ। प्रतिनिधिसभा विघटनलाई प्रतिगमन र प्रतिक्रान्ति निम्त्याउने कदमको रूपमा टिप्पणी छ।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने भएको छ।

पहिलो र दोस्रो चरणअन्तर्गत जनसभा, भेला, आमहड्टतालदेखि धर्नासम्मका कार्यक्रम गरेको उक्त समूहले थप आन्दोलनका कार्यक्रमहरू आज सार्वजनिक गर्ने भएको हो।

पार्टी केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले प्रतिनिधि सभा विघटनको घोषणा, संवैधानिक निकायहरूमा भएको संसदीय सुनुवाइविनाको नियुक्ति, राष्ट्रिय हित प्रतिकूल भएको निर्णय र बलात्कारलाई कारबाही नभएको विषयलाई लिएर थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने भएको बताए।

कार्यक्रम सार्वजनिक गर्न दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजनासमेत गरिने भएको रिजालले बताए।

गत पुसको ५ गते ताजा जनादेशका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको घोषणा गरेकी थिइन्।

त्यसपछि नेकपाको ‘प्रचण्ड’ समूह राजनीतिक रूपमा विभाजित छ। प्रतिनिधिसभा विघटनलाई प्रतिगमन र प्रतिक्रान्ति निम्त्याउने कदमको रूपमा टिप्पणी छ।

"> प्रचण्ड समूह तेस्रो चरणको आन्दोलन घोषणाको तयारीमा: Dekhapadhi नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने भएको छ। ">
प्रचण्ड समूह तेस्रो चरणको आन्दोलन घोषणाको तयारीमा
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने भएको छ।

पहिलो र दोस्रो चरणअन्तर्गत जनसभा, भेला, आमहड्टतालदेखि धर्नासम्मका कार्यक्रम गरेको उक्त समूहले थप आन्दोलनका कार्यक्रमहरू आज सार्वजनिक गर्ने भएको हो।

पार्टी केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले प्रतिनिधि सभा विघटनको घोषणा, संवैधानिक निकायहरूमा भएको संसदीय सुनुवाइविनाको नियुक्ति, राष्ट्रिय हित प्रतिकूल भएको निर्णय र बलात्कारलाई कारबाही नभएको विषयलाई लिएर थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने भएको बताए।

कार्यक्रम सार्वजनिक गर्न दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजनासमेत गरिने भएको रिजालले बताए।

गत पुसको ५ गते ताजा जनादेशका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको घोषणा गरेकी थिइन्।

त्यसपछि नेकपाको ‘प्रचण्ड’ समूह राजनीतिक रूपमा विभाजित छ। प्रतिनिधिसभा विघटनलाई प्रतिगमन र प्रतिक्रान्ति निम्त्याउने कदमको रूपमा टिप्पणी छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्