काठमाडौं। सर्वोच्च अदालतले माधवकुमार नेपालसहितको ललिता निवास जग्गा काण्डको मुद्दामा आज प्रमाण बुझ्ने आदेश गरेको छ।
न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले ललिता निवास काण्डका प्रमाण माग्ने आदेश गरेको हो।
ललिता निवास काण्डमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाललाई किन मुद्दा चलाइएन भन्दै सर्वोच्चमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरूद्ध सर्वोच्चमा मुद्दा दर्ता भएको थियो।
बरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ललिता निवास प्रकरणमा जोडिएका तत्कालिन प्रधानमन्त्रीहरू बाबुराम भट्टराई र माधवकुमार नेपाललाई मुद्दा नचलाएको भन्दै रिट निवेदन दर्ता गरेका थिए।
सर्वोच्चले त्यस मुद्दासँग सम्बन्धित कागजातको प्रमाण माग्ने आदेश गरेको हो। बरिष्ठ अधिवक्ता नेउपानेले २०७६ माघमा रिट निवेदन दर्ता गरेका थिए।
" /> काठमाडौं। सर्वोच्च अदालतले माधवकुमार नेपालसहितको ललिता निवास जग्गा काण्डको मुद्दामा आज प्रमाण बुझ्ने आदेश गरेको छ।न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले ललिता निवास काण्डका प्रमाण माग्ने आदेश गरेको हो।

">