काठमाडौं। नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ।
नेविसंघ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीया किशोरी भट्टको बलात्कारपछि हत्या गरिएकाले हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पद्मकन्या बहुमुखी क्याम्पस बागबजार अगाडि र्‍याली तथा कोणसभा गरेको हो।
कोणसभामा नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले सरकारले भट्टको हत्यारालाई तत्काल पक्राउ गरी न्यायको कठघरामा उभ्याउनु पर्ने बताए। नेपाल महिला संघका महासचिव एवं राष्ट्रियसभाका पूर्वसदस्य धना खतिवडाले देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको घट्ना रोक्न महिला जागरुक बनेर सरकार र समाजलाई खबरदारी गर्नुपर्ने बताए।
पद्मकन्या क्याम्पसबाट सुरु भएको विरोध र्‍याली पुतलीसडक घुमेर पुन पद्मकन्या क्याम्पसमा आएर कोणसभामा परिणत भएको थियो।
रासस
" /> काठमाडौं। नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ।
नेविसंघ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीया किशोरी भट्टको बलात्कारपछि हत्या गरिएकाले हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पद्मकन्या बहुमुखी क्याम्पस बागबजार अगाडि र्‍याली तथा कोणसभा गरेको हो।
कोणसभामा नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले सरकारले भट्टको हत्यारालाई तत्काल पक्राउ गरी न्यायको कठघरामा उभ्याउनु पर्ने बताए। नेपाल महिला संघका महासचिव एवं राष्ट्रियसभाका पूर्वसदस्य धना खतिवडाले देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको घट्ना रोक्न महिला जागरुक बनेर सरकार र समाजलाई खबरदारी गर्नुपर्ने बताए।
पद्मकन्या क्याम्पसबाट सुरु भएको विरोध र्‍याली पुतलीसडक घुमेर पुन पद्मकन्या क्याम्पसमा आएर कोणसभामा परिणत भएको थियो।
रासस
"> भट्टको न्यायको माग गर्दै नेविसंघको विरोध प्रदर्शन: Dekhapadhi नेविसंघ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीया किशोरी भट्टको बलात्कारपछि हत्या गरिएकाले हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पद्मकन्या बहुमुखी क्याम्पस बागबजार अगाडि र्‍याली तथा कोणसभा गरेको हो।  ">
भट्टको न्यायको माग गर्दै नेविसंघको विरोध प्रदर्शन
काठमाडौं। नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ।
कोणसभामा नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले सरकारले भट्टको हत्यारालाई तत्काल पक्राउ गरी न्यायको कठघरामा उभ्याउनु पर्ने बताए। नेपाल महिला संघका महासचिव एवं राष्ट्रियसभाका पूर्वसदस्य धना खतिवडाले देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको घट्ना रोक्न महिला जागरुक बनेर सरकार र समाजलाई खबरदारी गर्नुपर्ने बताए।
रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्