काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति बैठक यही फागुन ५ गते बोलाएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध गरेको आन्दोलनको समीक्षासँगै पार्टीको आसन्न महाधिवेशनलगायत विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो।

बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा उक्त दिन दिउँसो २ बजे बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थिति हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सरकारले ताजा जनादेशका लागि भन्दै पुसको ५ गते प्रतिनिधिसभा विघटनपछि आन्दोलित छ।

प्रतिनिधिसभा विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भएको कांग्रेसको ठहर छ।

" /> काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति बैठक यही फागुन ५ गते बोलाएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध गरेको आन्दोलनको समीक्षासँगै पार्टीको आसन्न महाधिवेशनलगायत विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो।

बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा उक्त दिन दिउँसो २ बजे बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थिति हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सरकारले ताजा जनादेशका लागि भन्दै पुसको ५ गते प्रतिनिधिसभा विघटनपछि आन्दोलित छ।

प्रतिनिधिसभा विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भएको कांग्रेसको ठहर छ।

"> कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक: Dekhapadhi यही फागुन ५ गते कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो।
• प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको समीक्षा र पार्टीको आसन्न महाधिवेशनलगायत विषयमा छलफल हुने।

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति बैठक यही फागुन ५ गते बोलाएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध गरेको आन्दोलनको समीक्षासँगै पार्टीको आसन्न महाधिवेशनलगायत विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो।

बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा उक्त दिन दिउँसो २ बजे बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थिति हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सरकारले ताजा जनादेशका लागि भन्दै पुसको ५ गते प्रतिनिधिसभा विघटनपछि आन्दोलित छ।

प्रतिनिधिसभा विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भएको कांग्रेसको ठहर छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्