प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सर्वोच्च अदालतमा आज पनि रिट निवेदकको पक्षबाट जवाफी सुनुवाई हुँदैछ। ">
प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सर्वोच्चमा आज पनि रिट निवेदक पक्षबाट जवाफी सुनुवाई
काठमाडाैं। प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सर्वोच्च अदालतमा आज पनि रिट निवेदकको पक्षबाट जवाफी सुनुवाई हुँदैछ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा माघ ४ देखि निरन्तर सुनुवाई भइरहेको छ।

आइतबारदेखि सरकारी पक्ष र प्रधानमन्त्री पक्षका कानुन व्यवसायीको बहस सकिएपछि रिट निवेदक पक्षको बहस सुरू भएको छ ।

प्रधानन्यायाधीश जबराले समयको ख्याल गर्दै आज छिट्टै बहस सक्न हिजो नै आग्रह गरिसकेका छन् ।

कानुन व्यवसायीले बहसमा लामो समय लिँदा करिब एक महिना हुनै लाग्दा पनि सुनुवाई सकिएको छैन ।
जवाफ बहस पछि एमीकस क्युरी (अदालतका सहयोगी) ले बहस गर्नेछन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्