काठमाडौं। अदालतको अवहेलना मुद्दामा जार जना पूर्व प्रधानन्यायाधीसहरुले सर्वोच्च अदालतमा पुगेर लिखित जवाफ पेस गरेका छन् ।

पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायामाझी, अनुपराज शर्मा, कल्याण र सुशीला कार्कीले सर्वोच्च अदालतमा उपस्थित भएर रजिस्ट्रार नारायण पन्थीलाई लिखित जवाफ बुझाएका हुन् ।

लिखित जवाफ बुझाएर म्याद तामेलीसमेत आफैं बुझेकाे पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले बताए।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदम असंवैधानिक भन्दै चार जना पूर्वप्रधानन्यायाधीसहरुले संयुक्त वक्तव्य जारी गरेका थिए ।

सर्वोच्चमा विचाराधीन मुद्दामा वक्तव्य जारी गरेर अदालतको अपहेलना गरेको भन्दै परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले आफैं उपस्थित भएर जवाफ पेस गर्न आदेश दिएको थियो ।

न्यायाधीस मनोज शर्माको इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं सर्वोच्चमा उपस्थित भएर लिखित जवाफ पेस गर्न निर्देशन दिएपछि उनीहरुले आज लिखित जवाफ पेश गरेका हुन् ।

सर्वोच्चले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइलाई ‘तमासा’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि लिखित जवाफ पेस गर्न अदालतले आदेश दिएको थियो ।

" /> काठमाडौं। अदालतको अवहेलना मुद्दामा जार जना पूर्व प्रधानन्यायाधीसहरुले सर्वोच्च अदालतमा पुगेर लिखित जवाफ पेस गरेका छन् ।

पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायामाझी, अनुपराज शर्मा, कल्याण र सुशीला कार्कीले सर्वोच्च अदालतमा उपस्थित भएर रजिस्ट्रार नारायण पन्थीलाई लिखित जवाफ बुझाएका हुन् ।

लिखित जवाफ बुझाएर म्याद तामेलीसमेत आफैं बुझेकाे पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले बताए।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदम असंवैधानिक भन्दै चार जना पूर्वप्रधानन्यायाधीसहरुले संयुक्त वक्तव्य जारी गरेका थिए ।

सर्वोच्चमा विचाराधीन मुद्दामा वक्तव्य जारी गरेर अदालतको अपहेलना गरेको भन्दै परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले आफैं उपस्थित भएर जवाफ पेस गर्न आदेश दिएको थियो ।

न्यायाधीस मनोज शर्माको इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं सर्वोच्चमा उपस्थित भएर लिखित जवाफ पेस गर्न निर्देशन दिएपछि उनीहरुले आज लिखित जवाफ पेश गरेका हुन् ।

सर्वोच्चले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइलाई ‘तमासा’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि लिखित जवाफ पेस गर्न अदालतले आदेश दिएको थियो ।

"> चार पूर्वप्रधानन्यायाधीसहरु सर्वोच्चमा, लिखित जवाफ पेस: Dekhapadhi अदालतको अवहेलना मुद्दामा जार जना पूर्व प्रधानन्यायाधीसहरुले सर्वोच्च अदालतमा पुगेर लिखित जवाफ पेस गरेका छन् ।
• सर्वोच्चमा विचाराधीन मुद्दामा वक्तव्य जारी गरेर अदालतको अपहेलना गरेको भन्दै परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले आफैं उपस्थित भएर जवाफ पेस गर्न आदेश दिएको थियो ।

चार पूर्वप्रधानन्यायाधीसहरु सर्वोच्चमा, लिखित जवाफ पेस
काठमाडौं। अदालतको अवहेलना मुद्दामा जार जना पूर्व प्रधानन्यायाधीसहरुले सर्वोच्च अदालतमा पुगेर लिखित जवाफ पेस गरेका छन् ।

पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायामाझी, अनुपराज शर्मा, कल्याण र सुशीला कार्कीले सर्वोच्च अदालतमा उपस्थित भएर रजिस्ट्रार नारायण पन्थीलाई लिखित जवाफ बुझाएका हुन् ।

लिखित जवाफ बुझाएर म्याद तामेलीसमेत आफैं बुझेकाे पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले बताए।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदम असंवैधानिक भन्दै चार जना पूर्वप्रधानन्यायाधीसहरुले संयुक्त वक्तव्य जारी गरेका थिए ।

सर्वोच्चमा विचाराधीन मुद्दामा वक्तव्य जारी गरेर अदालतको अपहेलना गरेको भन्दै परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले आफैं उपस्थित भएर जवाफ पेस गर्न आदेश दिएको थियो ।

न्यायाधीस मनोज शर्माको इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं सर्वोच्चमा उपस्थित भएर लिखित जवाफ पेस गर्न निर्देशन दिएपछि उनीहरुले आज लिखित जवाफ पेश गरेका हुन् ।

सर्वोच्चले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइलाई ‘तमासा’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि लिखित जवाफ पेस गर्न अदालतले आदेश दिएको थियो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्