काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा गर्न र देशलाई स्थिरता तर्फ अघि बढाउन आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको बताएका छन्।
“प्रतिनिधिसभा विघटन भयो। विघटनको सिफारिसलाई प्रतिगमन जस्ता आपत्ति जनक आरोप लगाएको सुनेको छु। मलाई उदेक लाग्छ– साथीहरु के वास्तमै बहस गर्दै हुनुहुन्छ या लाल्छना मात्रै थोपर्दै हुनुहुन्छ। के हो प्रतिगमन भनेको? निर्वाचन प्रतिगमन हो? निर्वाचन हुँदा बहुदलीय राजनीतिक प्रतिस्पर्धा समाप्त हुन्छ? हामीले रोजेको प्रणाली होइन यो?”, सरकार गठन भएको तीन वर्ष पूरा गरेको अवसरमा आज सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले प्रश्न गरे।
उनले थप प्रश्नको वर्षा गरे, “सरकारलाई काम गर्न दिइएन, संसद चल्न सकेन भने गर्ने के त? जनताको बिचमा जानु परेन? जनताको बिचमा जानु प्रतिगमन हो?”
निर्वाचनमा जाने निर्णय कहिल्यै प्रतिगमन नहुने उनले बताए। संविधानले कोरेको प्रणालीभन्दा बाहिर गएर सररकाले निर्णय नगरेको उनले दाबी गरे ।
“के चुनाव गरेर अलग बाटोमा हिँडियो। कि मैले अब चुनाव गराउन्न, सधै शासनमा बसिरहन्छ भन्ने हल्ला चलाए झै। मैले वैशाखमा चुनाव गराउछु भनेको छु। उहाँहरु राजनीति गर्नुहुन्छ की ज्योतिषशास्त्र। कस्तो भविष्यवाणी हो चुनाव हुन्न भन्ने। हामी उल्टो बाटो फर्केका छैनौं। प्रणालीको रक्षा हाम्रो प्रतिबद्धता हो,” प्रधानमन्त्री ओलीले भने।
जनताको आदेशबाट अघि बढ्छौं भने कुरा प्रतिगमन नहुने दाबी उनले गरे। विगतका छलछाम गरीगरी आफ्नो सरकारको आयु बढाइने गरेको स्मरण गर्दै उनले विगतमा भएका गल्ती दोहोरिन नदिन निर्वाचनको घोषणा गर्नु परेको बताए।
“सार्वभौमसत्ता सम्पन्न जनताको बिचमा लोकतन्त्रमा कठिनाइ आयो, फेरि अनुचित बाटोतर्फ फर्काउन खोजियो, त्यसलाई रोक्न जनता अग्रसर हुनुपर्‍यो भन्दा प्रतिगमन हुन्छ। अनुचित कार्य जनताले नै रोक्छ, जनताभन्दामाथि कोही छैन”, उनले भने।
प्रधानमन्त्री ओलीले आपूmलाई सरकारका टासिरहने कुनै रहर नभएको बताए।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा गर्न र देशलाई स्थिरता तर्फ अघि बढाउन आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको बताएका छन्।
“प्रतिनिधिसभा विघटन भयो। विघटनको सिफारिसलाई प्रतिगमन जस्ता आपत्ति जनक आरोप लगाएको सुनेको छु। मलाई उदेक लाग्छ– साथीहरु के वास्तमै बहस गर्दै हुनुहुन्छ या लाल्छना मात्रै थोपर्दै हुनुहुन्छ। के हो प्रतिगमन भनेको? निर्वाचन प्रतिगमन हो? निर्वाचन हुँदा बहुदलीय राजनीतिक प्रतिस्पर्धा समाप्त हुन्छ? हामीले रोजेको प्रणाली होइन यो?”, सरकार गठन भएको तीन वर्ष पूरा गरेको अवसरमा आज सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले प्रश्न गरे।
उनले थप प्रश्नको वर्षा गरे, “सरकारलाई काम गर्न दिइएन, संसद चल्न सकेन भने गर्ने के त? जनताको बिचमा जानु परेन? जनताको बिचमा जानु प्रतिगमन हो?”
निर्वाचनमा जाने निर्णय कहिल्यै प्रतिगमन नहुने उनले बताए। संविधानले कोरेको प्रणालीभन्दा बाहिर गएर सररकाले निर्णय नगरेको उनले दाबी गरे ।
“के चुनाव गरेर अलग बाटोमा हिँडियो। कि मैले अब चुनाव गराउन्न, सधै शासनमा बसिरहन्छ भन्ने हल्ला चलाए झै। मैले वैशाखमा चुनाव गराउछु भनेको छु। उहाँहरु राजनीति गर्नुहुन्छ की ज्योतिषशास्त्र। कस्तो भविष्यवाणी हो चुनाव हुन्न भन्ने। हामी उल्टो बाटो फर्केका छैनौं। प्रणालीको रक्षा हाम्रो प्रतिबद्धता हो,” प्रधानमन्त्री ओलीले भने।
जनताको आदेशबाट अघि बढ्छौं भने कुरा प्रतिगमन नहुने दाबी उनले गरे। विगतका छलछाम गरीगरी आफ्नो सरकारको आयु बढाइने गरेको स्मरण गर्दै उनले विगतमा भएका गल्ती दोहोरिन नदिन निर्वाचनको घोषणा गर्नु परेको बताए।
“सार्वभौमसत्ता सम्पन्न जनताको बिचमा लोकतन्त्रमा कठिनाइ आयो, फेरि अनुचित बाटोतर्फ फर्काउन खोजियो, त्यसलाई रोक्न जनता अग्रसर हुनुपर्‍यो भन्दा प्रतिगमन हुन्छ। अनुचित कार्य जनताले नै रोक्छ, जनताभन्दामाथि कोही छैन”, उनले भने।
प्रधानमन्त्री ओलीले आपूmलाई सरकारका टासिरहने कुनै रहर नभएको बताए।
"> ‘निर्वाचन घोषणा’ मा प्रतिगमन देख्नेलाई प्रधानमन्त्री ओलीको प्रश्न– के निर्वाचन हुँदा बहुदलीय राजनीतिक प्रतिस्पर्धा समाप्त हुन्छ? : Dekhapadhi “प्रतिनिधिसभा विघटन भयो। विघटनको सिफारिसलाई प्रतिगमन जस्ता आपत्तिजनक आरोप लगाएको सुनेको छु।
• “मलाई उदेक लाग्छ– साथीहरु के वास्तममै बहस गर्दै हुनुहुन्छ या लाल्छना मात्रै थोपर्दै हुनुहुन्छ ?”
• “के हो प्रतिगमन भनेको? निर्वाचन प्रतिगमन हो? निर्वाचन हुँदा बहुदलीय राजनीतिक प्रतिस्पर्धा समाप्त हुन्छ? हामीले रोजेको प्रणाली होइन यो?”
‘निर्वाचन घोषणा’ मा प्रतिगमन देख्नेलाई प्रधानमन्त्री ओलीको प्रश्न– के निर्वाचन हुँदा बहुदलीय राजनीतिक प्रतिस्पर्धा समाप्त हुन्छ?
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा गर्न र देशलाई स्थिरता तर्फ अघि बढाउन आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको बताएका छन्।
“प्रतिनिधिसभा विघटन भयो। विघटनको सिफारिसलाई प्रतिगमन जस्ता आपत्ति जनक आरोप लगाएको सुनेको छु। मलाई उदेक लाग्छ– साथीहरु के वास्तमै बहस गर्दै हुनुहुन्छ या लाल्छना मात्रै थोपर्दै हुनुहुन्छ। के हो प्रतिगमन भनेको? निर्वाचन प्रतिगमन हो? निर्वाचन हुँदा बहुदलीय राजनीतिक प्रतिस्पर्धा समाप्त हुन्छ? हामीले रोजेको प्रणाली होइन यो?”, सरकार गठन भएको तीन वर्ष पूरा गरेको अवसरमा आज सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले प्रश्न गरे।
उनले थप प्रश्नको वर्षा गरे, “सरकारलाई काम गर्न दिइएन, संसद चल्न सकेन भने गर्ने के त? जनताको बिचमा जानु परेन? जनताको बिचमा जानु प्रतिगमन हो?”
निर्वाचनमा जाने निर्णय कहिल्यै प्रतिगमन नहुने उनले बताए। संविधानले कोरेको प्रणालीभन्दा बाहिर गएर सररकाले निर्णय नगरेको उनले दाबी गरे ।
“के चुनाव गरेर अलग बाटोमा हिँडियो। कि मैले अब चुनाव गराउन्न, सधै शासनमा बसिरहन्छ भन्ने हल्ला चलाए झै। मैले वैशाखमा चुनाव गराउछु भनेको छु। उहाँहरु राजनीति गर्नुहुन्छ की ज्योतिषशास्त्र। कस्तो भविष्यवाणी हो चुनाव हुन्न भन्ने। हामी उल्टो बाटो फर्केका छैनौं। प्रणालीको रक्षा हाम्रो प्रतिबद्धता हो,” प्रधानमन्त्री ओलीले भने।
जनताको आदेशबाट अघि बढ्छौं भने कुरा प्रतिगमन नहुने दाबी उनले गरे। विगतका छलछाम गरीगरी आफ्नो सरकारको आयु बढाइने गरेको स्मरण गर्दै उनले विगतमा भएका गल्ती दोहोरिन नदिन निर्वाचनको घोषणा गर्नु परेको बताए।
प्रधानमन्त्री ओलीले आपूmलाई सरकारका टासिरहने कुनै रहर नभएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्