काठमाडौं। सर्वोच्च अदालतमा विचारधीन मुद्दालाई प्रभावित बनाउने गरी विज्ञप्ति जारी गरेको भन्दै मानाहानी मुद्दामा स-शरिर उपस्थित भएका पूर्वप्रधानन्यायधीसहरूले संयुक्त रुपमा लिखित जवाफ पेश गरेका छन।
अभिव्यक्ति स्वतन्‍त्रतालाई भयको माध्यमबाट तह लगाउन खोजिएको भन्दै पूर्वप्रधानन्यायधीसहरु मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशिला कार्कीले लिखित जवाफ पेश गरेका हुन।
गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन रहेको अवस्थामा पूर्वप्रधानन्याधीसहरूले प्रेस विज्ञप्ति जारी गरेर असंवैधानिक घोषणा गरेका थिए।
प्रधानमन्‍त्री केपी शर्मा ओलीले गरेको विघटनका बारेमा संवैधानिक इजालासमा बहस चलिरहेको बेला अनुपराज शर्मासहित चार पूर्वप्रधानन्यायधीसले विज्ञप्ति जारी गरेपछि अधिवक्ता धनजीत बस्नेतले अदालतको मानहानी भएको भन्दै मुद्दा दर्ता गरेका हुन्।
उक्त मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गर्दै स-शरिर अदालतमा उपस्थित हुन आदेश दिएपछि सोमबार तीन प्रधानन्यायधीस सर्वोच्च अदालत पुगेका हुन्। अदालतको मानाहानीमा पहिलोपटक सर्वोच्च अदालतका पूर्वप्रधानन्यायधीसहरू अदालत पुगेका हुन।
पूर्णपाठको लागि यहाँ क्लिक गरौं
" /> काठमाडौं। सर्वोच्च अदालतमा विचारधीन मुद्दालाई प्रभावित बनाउने गरी विज्ञप्ति जारी गरेको भन्दै मानाहानी मुद्दामा स-शरिर उपस्थित भएका पूर्वप्रधानन्यायधीसहरूले संयुक्त रुपमा लिखित जवाफ पेश गरेका छन।
अभिव्यक्ति स्वतन्‍त्रतालाई भयको माध्यमबाट तह लगाउन खोजिएको भन्दै पूर्वप्रधानन्यायधीसहरु मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशिला कार्कीले लिखित जवाफ पेश गरेका हुन।
गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन रहेको अवस्थामा पूर्वप्रधानन्याधीसहरूले प्रेस विज्ञप्ति जारी गरेर असंवैधानिक घोषणा गरेका थिए।
प्रधानमन्‍त्री केपी शर्मा ओलीले गरेको विघटनका बारेमा संवैधानिक इजालासमा बहस चलिरहेको बेला अनुपराज शर्मासहित चार पूर्वप्रधानन्यायधीसले विज्ञप्ति जारी गरेपछि अधिवक्ता धनजीत बस्नेतले अदालतको मानहानी भएको भन्दै मुद्दा दर्ता गरेका हुन्।
उक्त मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गर्दै स-शरिर अदालतमा उपस्थित हुन आदेश दिएपछि सोमबार तीन प्रधानन्यायधीस सर्वोच्च अदालत पुगेका हुन्। अदालतको मानाहानीमा पहिलोपटक सर्वोच्च अदालतका पूर्वप्रधानन्यायधीसहरू अदालत पुगेका हुन।
पूर्णपाठको लागि यहाँ क्लिक गरौं
"> मानहानी मुद्दामा पहिलोपटक पुर्वप्रधानन्यायधीसहरू सर्वोच्चमा हाजिर, भन्छन- अभिव्यक्ति स्वतन्‍त्रता कायम होस् : Dekhapadhi अभिव्यक्ति स्वतन्‍त्रतालाई भयको माध्यमबाट तह लगाउन खोजिएको भन्दै पूर्वप्रधानन्यायधीसहरु मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशिला कार्कीले लिखित जवाफ पेश गरेका हुन।
• अदालतको मानाहानीमा पहिलोपटक सर्वोच्च अदालतका पूर्वप्रधानन्यायधीसहरू अदालत पुगेका हुन।
मानहानी मुद्दामा पहिलोपटक पुर्वप्रधानन्यायधीसहरू सर्वोच्चमा हाजिर, भन्छन- अभिव्यक्ति स्वतन्‍त्रता कायम होस्
काठमाडौं। सर्वोच्च अदालतमा विचारधीन मुद्दालाई प्रभावित बनाउने गरी विज्ञप्ति जारी गरेको भन्दै मानाहानी मुद्दामा स-शरिर उपस्थित भएका पूर्वप्रधानन्यायधीसहरूले संयुक्त रुपमा लिखित जवाफ पेश गरेका छन।
गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन रहेको अवस्थामा पूर्वप्रधानन्याधीसहरूले प्रेस विज्ञप्ति जारी गरेर असंवैधानिक घोषणा गरेका थिए।
उक्त मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गर्दै स-शरिर अदालतमा उपस्थित हुन आदेश दिएपछि सोमबार तीन प्रधानन्यायधीस सर्वोच्च अदालत पुगेका हुन्। अदालतको मानाहानीमा पहिलोपटक सर्वोच्च अदालतका पूर्वप्रधानन्यायधीसहरू अदालत पुगेका हुन।
पूर्णपाठको लागि यहाँ क्लिक गरौं
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्