काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको तीन वर्ष पूरा भएको छ। “सुखी नेपाली, समृद्ध नेपाल” को राष्ट्रिय आकांक्षा तय गर्दै उक्त आकांक्षा पूरा गर्न इतिहासमै सर्वाधिक विकास गरेको दावी प्रधानमन्‍त्री ओलीको छ।

उनले भौतिक पूर्वाधार, सामाजिक विकास, मावनीय विकासदेखि देशको सुरक्षालगायत अनेकन पक्षमा उल्लेख्य विकास गरेको विवरण सार्वजनिकसमेत गरेका छन्।

यस्ता छन् ओली नेतृत्वमा भएको विकास

–    स्थानीय तहमा योजना तथा बजेट एकीकृत कर र न्यायीक समितिको कार्य सञ्‍चालन ऐन बन्यो।
–    संघीयताको मान्यता अनरूप प्रदेश र स्थानीय तहबीच हुने कार्यगत पक्षलाई समन्वय गरी एकरूपता कायम गर्न दर्जन बढी    कार्यविधिको नमूना तयार।
–    थुप्रै कानुन तय गरी प्रदेश र स्थानीय तहलाई उपलब्ध।
–    संघ, प्रदेश र स्थानीय तहको संगठनात्मक संरचना स्वीकृत।
–    कर्मचारी समायोजन गरी संघ, प्रदेश र स्थानीय तहमा आवश्यक जनशक्ति व्यवस्थापन।
–    स्थानीय तहको संस्थागत तथा भौतिक संरचनाहरू तयार।
–    मौलिक हक कार्यान्वनयका लागि १६ वटासहित २५ कानुन पारित।
–    तीन दर्जन कार्यविधि मापदण्ड जारी।
–    कूल ८९ कानुनहरू निर्माण।
–    संविधानसम्मत नभएका कानुनहरू संशोधन।
–    सात प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य रहेकोमा सात प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर।
–    अर्थतन्‍त्रको सबै क्षेत्रको वृद्धिदर पाँच प्रतिशत माथि।
–    सात प्रदेशको आर्थिक वृद्धिदर छ प्रतिशत बढी।
–    तीन वर्षको आर्थिक वृद्धि सरदर साढे पाँच प्रतिशत।
–    अर्को वर्ष १० प्रतिशतको आर्थिक बृद्धिदर हासिल हुने।
–    अर्को वर्ष सोधानान्तर बचत एक सय २४ अर्ब पुग्नेछ।
–    उपभोक्ता मूल्य ३.५ छ।
–    आयात ४.८ प्रतिशत।
–    विप्रेषण ११.१ प्रतिशले बृद्धि।
–    संघीय सरकारको खर्च चार सय १५ अर्ब ७५ करोड।
–    ११ सय ८५ अर्बको वैदेशिक सहायता प्राप्त।
–    सार्वजनिक खर्चको आकारमा २९ प्रतशितले वृद्धि।
–    नौं लाख बढी जनसंख्या निरपेक्ष गरिबीको रेखाभन्दा माथि उक्लिएको।
–    छरिएको र विकट बस्ती भएको पाँचवटा बाहेक सबै स्थानीय तहमा बैंकको शाखा खोलिएको।
–    “खोलौं बैंक खाता’ अभियानअन्तर्गत ६८ लाख बढी खाता खोलिएको।
–    व्यवसायिक आयकरको दायर ५२.२ प्रतिशत।
–    विमा सेवाको विस्तार।
–    राजस्व परिचालन एक सय अर्ब बढी।
–    मूल्यवृद्धि पाँच प्रतिशत बढी गएन।
–    रानीपोखरी पुनर्निर्माणको काम सम्पन्‍न।
–    भुकम्पबाट क्षतिग्रस्त धराहराको २१औं तलाको ढलान सम्पन्‍न।
–    निजी आवास चार लाख ६१ हजर ६४८ निर्माण।
–    सुरक्षा निकायको एक सय ६३ सहित दुई सय सात सरकारी भवन निर्माण।
–    दरबार हाइस्कुलको पुननिर्माण सम्पन्‍न।
–    स्वास्थ्य संसथाको छ सय ९८ भवन निर्माण।
–    पाँच सय ६५ पुरातात्विक सम्पदाको पुनर्निर्माण।
–    काष्ठमण्डपको निर्माण कार्य सम्पन्‍न हुने चरणमा।
–    कालोपत्रे भएको सडकको दूरी १५ हजार आठ सय ६७ पुग्यो।
–    तराई मधेसको एक हजार छ सय किलोमिटर बढी सडक कालोपत्रे।
–    कालोपत्र भएको जिल्लाको संख्या ७२।
–    सकड पुगेको गाउँपालिकाको केन्द्र सात सय २५।
–    नागढंगा सुरूङ मार्ग निर्माण सुरु।
–    सिद्धबाबा सुरुङको लागि बजेट बिनियोजन।
–    नौ सय १५ सडक पुल निर्माण, सडक पुलको संख्या तीन हजार एक सय ३६।
–    सीमा नदी महाकालीसहित पाँच स्थानमा झोलुङ्गे पुल निर्माण।
–    पाँच लाख खर र फुसको छाना हटाउन ५० हजार र सस्तोमा काठ उपलब्ध गरिँदै।
–    छ हजार नौ सय ३६ घरको छाना जस्तापाताले प्रतिस्थापन।
–    ललितपुरको गोदारवारीमा तीन हजार र लुम्बिनिमा पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहल निर्माण अन्तिम चरणमा।
–    सिंहदरबारमा नयाँ ससदीय भवन निर्माणाधीन।
–    विद्युत उत्पादन तीन सय ३३ मेगावाटदेखि एक हजार चार सय ३० मेगावाट।
–    माथिल्लो तामाकोशीको निर्माण कार्य ९८.८ प्रतिशत सम्पन्न।
–    धनुषाको ढल्केबरमा मुलुककै ठूलो सवस्टेसन निर्माण भई सञ्‍चालनमा।
–    विद्युतमा पहुँज ६ प्रतिशत बढेर पुग्यो ९० प्रतिशत।
–    विद्युत चुहावट २५ प्रतिशतबाट घटेर १५.३ प्रतिशतमा सीमित।
–    विद्युत तारलाई भूमिगत गर्ने काम सुरु।
–    प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमबाट अनुदान।
–    माछा र मासुमा आत्मर्निभर हुँदै गएको।
–    यसै सातादेखि ‘डिजिटल सोयल म्यापिङ’ हुँदै।
–    सिंचाइ सुविधा १५ लाख हेक्टर क्षेत्रफलमा पुगेको।
–     नौ सय ८७ किलो तटबन्ध थप भएको।
–    सार्वजनिक, साझेदारी तथा निजी लगानी ऐन बनाइ कार्यान्वयनमा।
–    २०७५ मा लगानी सम्मेलन।
–    एक हजार दुई सय १२ स्वदेशी उद्योग दर्ता।
–    १५ खर्ब बढीको लगानी प्रतिबद्धता प्राप्त।
–    दैलेखमा पेट्रोलियम पदार्थको अन्वेन्षण प्रारम्भ।
–    आयात १२.१ प्रतिशतले कमी।
–    खुल्ला दिसामुक्त देश घोषणा।
–    आधारभूत खानेपानी ९१ प्रतिशत जनताको पहुँजमा।
–    मेलम्ची खानेपानी आयोजना सम्पन्‍न हुने चरणमा।
–    ग्रामिण खानेपानी एक सय ८९ खानेपानी आयोजना सम्पन्न।
–    ७७ जिल्लामा ‘फोर जी’ सेवा विस्तार।
–    ग्रामिण र दुर्गम ३१ जिल्लामा निशुल्क इन्टरनेट सुविधा विस्तार।
–    त्रिभुवन विमानस्थलको धावनमार्ग पुनर्निर्माण।
–    बाहै् महिना चल्ने विमानस्थलको संख्या ३६।
–    राति पनि सञ्‍चालन हुने विमानस्थलको संख्या ८।
–    विद्यालय भर्नादर १२ देखि ८६ प्रतिशत पुगेको।
–    कक्षा १-८ को विद्यालय खुद भर्नादर ९३.४ प्रतिशत पुगेको।
–    साक्षरता दर ८५ प्रतिशत पुगेको।
–    पीसीआर २१ लाख बढीको परीक्षण।
–    ल्याबको संख्या ८३ वटा।
–    तीन सय नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न एकैदिन शिलान्यास।
–    ज्येष्ठ नागरिकको एक लाखसम्मको निशुल्क स्वास्थ्य विमा।
–    नागरिक पेन्सन कार्यक्रम सञ्चालनमा।
–    ६५ जिल्लामा स्वास्थ्य विमा पहुँज।
–    विमा गर्नेको सख्ंया २५ लाख १० हजार पुगेको।
–    योगदानमा आधारित समाजिक सुरक्षा कोषमा १२ हजार बढी रोजगारदता र दुई लाख बढी श्रमिक जोडिएको।
–    श्रमिकको न्यूनतम पारिश्रमिक ३९ प्रतिशतले बृद्धि भएको।
–    व्यक्तिको नाममा पुगेको तीन सय एक विघा सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता ल्याएको।
–    मालपोतको अभिलेख विद्युतीय बनाइएको।
–    नागरिक एप्स सञ्चालनमा ल्याएको।
–    अनलाइन श्रम स्वीकृत प्रणाली सञ्चालनमा ल्याइएको।
–    विद्युतीय भुक्तानी प्रणाली सञ्चालनमा ल्याइएको।
–    स्वतन्‍त्र मधेश गठनबन्धनलाई शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याइएको।
–    देशको नयाँ राजनीतिक नक्सा जारी गरेको।
–    प्रधानमन्त्री राजेगार कार्यक्रमअन्तर्गत रोजगार सूचना प्रणाली स्थापना गरिएको।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको तीन वर्ष पूरा भएको छ। “सुखी नेपाली, समृद्ध नेपाल” को राष्ट्रिय आकांक्षा तय गर्दै उक्त आकांक्षा पूरा गर्न इतिहासमै सर्वाधिक विकास गरेको दावी प्रधानमन्‍त्री ओलीको छ।

"> यी हुन् सरकारको विकासे काम: Dekhapadhi “सुखी नेपाली, समृद्ध नेपाल” को राष्ट्रिय आकांक्षा तय गर्दै उक्त आकांक्षा पूरा गर्न इतिहासमै सर्वाधिक विकास गरेको दावी प्रधानमन्‍त्री ओलीको छ।
• उनले भौतिक पूर्वाधार, सामाजिक विकास, मावनीय विकासदेखि देशको सुरक्षालगायत अनेकन पक्षमा उल्लेख्य विकास गरेको विवरण सार्वजनिकसमेत गरेका छन्।

यी हुन् सरकारको विकासे काम

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्