काठमाडाैं। अधिवक्ता टीकाराम भट्टराईले वैशाखमा चुनाव नभए देश बर्बादीतर्फ जाने जिकिर गरेका छन्।

संवैधानिक इजलासमा जवाफी बहस गर्दै भट्टराईले यदि संसद पुनर्स्थापना नभए वैशाखमा चुनाव हुनै नसक्ने र चुनाव नभएमा संविधान देश, बर्बाद हुने दाबी गरे।

''घोषित निर्वाचन भएन भने वैशाख १८ बाट संविधान समाप्त हुन्छ। देश समाप्त हुन्छ श्रीमान् !'', इजलासमा अधिवक्ता भट्टराईले भने।

''चुनाव नभएमा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका ठप्प हुन्छ'', उनले भने, ''त्यसपछि के हुन्छ ?''

चुनाव नभएमा मुलुक अप्ठ्यारोमा पर्ने उनको तर्क छ। दश मिनेट समय पाएका अधिवक्ता भट्टराईले जवाफमा बहुदलीय व्यवस्था नै कमजोर भएकने जिकिर गरे।

" /> काठमाडाैं। अधिवक्ता टीकाराम भट्टराईले वैशाखमा चुनाव नभए देश बर्बादीतर्फ जाने जिकिर गरेका छन्।

संवैधानिक इजलासमा जवाफी बहस गर्दै भट्टराईले यदि संसद पुनर्स्थापना नभए वैशाखमा चुनाव हुनै नसक्ने र चुनाव नभएमा संविधान देश, बर्बाद हुने दाबी गरे।

''घोषित निर्वाचन भएन भने वैशाख १८ बाट संविधान समाप्त हुन्छ। देश समाप्त हुन्छ श्रीमान् !'', इजलासमा अधिवक्ता भट्टराईले भने।

''चुनाव नभएमा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका ठप्प हुन्छ'', उनले भने, ''त्यसपछि के हुन्छ ?''

चुनाव नभएमा मुलुक अप्ठ्यारोमा पर्ने उनको तर्क छ। दश मिनेट समय पाएका अधिवक्ता भट्टराईले जवाफमा बहुदलीय व्यवस्था नै कमजोर भएकने जिकिर गरे।

"> वैशाखमा निर्वाचन नभए देश बर्वादीतिर जान्छ : अधिवक्ता भट्टराई: Dekhapadhi अधिवक्ता टीकाराम भट्टराईले वैशाखमा चुनाव नभए देश बर्बादीतर्फ जाने जिकिर गरेका छन्।  ">
वैशाखमा निर्वाचन नभए देश बर्वादीतिर जान्छ : अधिवक्ता भट्टराई
काठमाडाैं। अधिवक्ता टीकाराम भट्टराईले वैशाखमा चुनाव नभए देश बर्बादीतर्फ जाने जिकिर गरेका छन्।

संवैधानिक इजलासमा जवाफी बहस गर्दै भट्टराईले यदि संसद पुनर्स्थापना नभए वैशाखमा चुनाव हुनै नसक्ने र चुनाव नभएमा संविधान देश, बर्बाद हुने दाबी गरे।

''घोषित निर्वाचन भएन भने वैशाख १८ बाट संविधान समाप्त हुन्छ। देश समाप्त हुन्छ श्रीमान् !'', इजलासमा अधिवक्ता भट्टराईले भने।

''चुनाव नभएमा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका ठप्प हुन्छ'', उनले भने, ''त्यसपछि के हुन्छ ?''

चुनाव नभएमा मुलुक अप्ठ्यारोमा पर्ने उनको तर्क छ। दश मिनेट समय पाएका अधिवक्ता भट्टराईले जवाफमा बहुदलीय व्यवस्था नै कमजोर भएकने जिकिर गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्