काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम सार्वजनिक नगरेकोप्रति गुनासो गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाभित्र निर्वाचन जसरी हुन्छ भनिरहेको सन्दर्भ जोड्दै देउवाले आयोगले छिटो निर्वाचनको कार्यक्रम सार्वजनिक गर्नुपर्ने बताए।

देउवाले निर्वाचन कार्यक्रमबारे किन बोल्दैन भनेर प्रश्न पनि गरेका छन्।

“प्रधानमन्त्री केपी ओलीले ६ महिनाभित्र निर्वाचन गराउँछु गराउँछु भन्दैछन् र वैशाखमै निर्वाचन गर्नुपर्छ पनि”, सभापति देउवाले आज बुटवलमा आयोजित विरोधसभामा भने, “तर, चुनावको कार्यक्रम किन आयोग दिन सक्दैन ? किन बोल्दैन आयोग ? आयोगले जनतालाई भन्नुपर्छ।”

सरकारले निर्वाचनको मिति तोकेको दुई महिना हुँदा पनि निर्वाचन कार्यक्रम सार्वजनिक नगरेकोमा शंका गर्नुपर्ने अवस्था आएको बताए।

प्रतिनिधिसभा विघटन गरेको ६ महिनाभित्र जसरी निर्वाचन गराउनु पर्ने आयोगलाई बाध्यता रहेको पनि बताए।

" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम सार्वजनिक नगरेकोप्रति गुनासो गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाभित्र निर्वाचन जसरी हुन्छ भनिरहेको सन्दर्भ जोड्दै देउवाले आयोगले छिटो निर्वाचनको कार्यक्रम सार्वजनिक गर्नुपर्ने बताए।

देउवाले निर्वाचन कार्यक्रमबारे किन बोल्दैन भनेर प्रश्न पनि गरेका छन्।

“प्रधानमन्त्री केपी ओलीले ६ महिनाभित्र निर्वाचन गराउँछु गराउँछु भन्दैछन् र वैशाखमै निर्वाचन गर्नुपर्छ पनि”, सभापति देउवाले आज बुटवलमा आयोजित विरोधसभामा भने, “तर, चुनावको कार्यक्रम किन आयोग दिन सक्दैन ? किन बोल्दैन आयोग ? आयोगले जनतालाई भन्नुपर्छ।”

सरकारले निर्वाचनको मिति तोकेको दुई महिना हुँदा पनि निर्वाचन कार्यक्रम सार्वजनिक नगरेकोमा शंका गर्नुपर्ने अवस्था आएको बताए।

प्रतिनिधिसभा विघटन गरेको ६ महिनाभित्र जसरी निर्वाचन गराउनु पर्ने आयोगलाई बाध्यता रहेको पनि बताए।

"> देउवाको प्रश्न : निर्वाचन आयोगले किन निर्वाचनको कार्यक्रम सार्वजनिक गर्दैन ?: Dekhapadhi प्रतिनिधिसभा विघटन गरेको ६ महिनाभित्र जसरी निर्वाचन हुनुपर्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रश्न गरे – निर्वाचन आयोगले किन निर्वाचनको कार्यक्रम सार्वजनिक गर्दैन ?
• निर्वाचन आयोगको भूमिकाप्रति सभापति देउवाको आशंका।

देउवाको प्रश्न : निर्वाचन आयोगले किन निर्वाचनको कार्यक्रम सार्वजनिक गर्दैन ?
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम सार्वजनिक नगरेकोप्रति गुनासो गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाभित्र निर्वाचन जसरी हुन्छ भनिरहेको सन्दर्भ जोड्दै देउवाले आयोगले छिटो निर्वाचनको कार्यक्रम सार्वजनिक गर्नुपर्ने बताए।

देउवाले निर्वाचन कार्यक्रमबारे किन बोल्दैन भनेर प्रश्न पनि गरेका छन्।

“प्रधानमन्त्री केपी ओलीले ६ महिनाभित्र निर्वाचन गराउँछु गराउँछु भन्दैछन् र वैशाखमै निर्वाचन गर्नुपर्छ पनि”, सभापति देउवाले आज बुटवलमा आयोजित विरोधसभामा भने, “तर, चुनावको कार्यक्रम किन आयोग दिन सक्दैन ? किन बोल्दैन आयोग ? आयोगले जनतालाई भन्नुपर्छ।”

सरकारले निर्वाचनको मिति तोकेको दुई महिना हुँदा पनि निर्वाचन कार्यक्रम सार्वजनिक नगरेकोमा शंका गर्नुपर्ने अवस्था आएको बताए।

प्रतिनिधिसभा विघटन गरेको ६ महिनाभित्र जसरी निर्वाचन गराउनु पर्ने आयोगलाई बाध्यता रहेको पनि बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्