काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तीन वर्षमा सरकारले “दम्भ, द्वन्द्व र भ्रस्टाचार” उपहार दिएको टिप्पणी गरेको छ।

तीन वर्ष आज पुगेको सरकारको सार समीक्षा यही भएको शर्माले बताए। सामाजिक सञ्‍जाल ट्वीटरमा ट्वीट गर्दै शर्माले भनेका छन्, “नेकपाले देशलाई तीन वर्षमा दिएको तीन उपहार, दम्भ, द्वन्द्व र भ्रष्टाचार। आज फागुन ३ मा तीन वर्ष पुगेको सरकारको सार समीक्षा यति नै, शब्दलाई दुःख दिएर शब्दकोषको फजुल खर्च गरिएन।”

नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आज तीन वर्ष पूरा भएको छ। ओलीले इतिहासमै सर्वाधिक विकास वर्तमान सरकारले गरेको दावी गरेका छन्। तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसले ओली सरकारले सार्वजनिक गरेको विकासको कामलाई अस्वीकार गरेको हो।

" /> काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तीन वर्षमा सरकारले “दम्भ, द्वन्द्व र भ्रस्टाचार” उपहार दिएको टिप्पणी गरेको छ।

तीन वर्ष आज पुगेको सरकारको सार समीक्षा यही भएको शर्माले बताए। सामाजिक सञ्‍जाल ट्वीटरमा ट्वीट गर्दै शर्माले भनेका छन्, “नेकपाले देशलाई तीन वर्षमा दिएको तीन उपहार, दम्भ, द्वन्द्व र भ्रष्टाचार। आज फागुन ३ मा तीन वर्ष पुगेको सरकारको सार समीक्षा यति नै, शब्दलाई दुःख दिएर शब्दकोषको फजुल खर्च गरिएन।”

नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आज तीन वर्ष पूरा भएको छ। ओलीले इतिहासमै सर्वाधिक विकास वर्तमान सरकारले गरेको दावी गरेका छन्। तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसले ओली सरकारले सार्वजनिक गरेको विकासको कामलाई अस्वीकार गरेको हो।

"> कांग्रेस प्रवक्ताको टिप्पणी- सरकारले तीन वर्षमा “दम्भ, द्वन्द्व र भ्रस्टाचार” : Dekhapadhi
कांग्रेस प्रवक्ताको टिप्पणी- सरकारले तीन वर्षमा “दम्भ, द्वन्द्व र भ्रस्टाचार”  <p style="text-align: justify;">काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तीन वर्षमा सरकारले &ldquo;दम्भ, द्वन्द्व र भ्रस्टाचार&rdquo; उपहार दिएको टिप्पणी गरेको छ।</p> <p style="text-align: justify;">तीन वर्ष आज पुगेको सरकारको सार समीक्षा यही भएको शर्माले बताए। सामाजिक सञ्&zwj;जाल ट्वीटरमा ट्वीट गर्दै शर्माले भनेका छन्, &ldquo;नेकपाले देशलाई तीन वर्षमा दिएको तीन उपहार, दम्भ, द्वन्द्व र भ्रष्टाचार। आज फागुन ३ मा तीन वर्ष पुगेको सरकारको सार समीक्षा यति नै, शब्दलाई दुःख दिएर शब्दकोषको फजुल खर्च गरिएन।&rdquo;</p> <p style="text-align: justify;">नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आज तीन वर्ष पूरा भएको छ। ओलीले इतिहासमै सर्वाधिक विकास वर्तमान सरकारले गरेको दावी गरेका छन्। तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसले ओली सरकारले सार्वजनिक गरेको विकासको कामलाई अस्वीकार गरेको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्