काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गरेर प्रचण्ड समूह गएपनि उक्त समूहसँग २/४ सय जना मानिस मात्रै जाने बताएका छन्।

तीन करोड जनतामध्ये केही मानिस जाँदैमा पार्टीको आकार नघट्ने बताए।

“म जीवन शर्माको गीत सम्झिन्छु र भन्छु – पिलाको खिल निस्किँदैनमा वजन घट्दैन। २/४ सय जालान्। तीन करोड जनता जाँदैनन्। लाखौं कार्यकर्ता जाँदैनन्”, प्रधानमन्त्री ओलीले भने।

गत माघ २८ मा प्रतिनिधिसभा विघटनलाई लिएर नेकपाको प्रचण्ड समूहले गरेको विरोधसभामा १६ जनाले सम्बोधन गरेकोप्रति ओलीले कटाक्ष गरेका छन्।

“तपाईहरूले अस्ती देख्नुभयो– १६ जना वक्ता। एउटा आमसभामा एउटै कुरा भन्न १६ जना लाइन लागे”,  प्रम ओलीले अघि थपे, “एउटाले उद्योग, एउटाले कृषि, एउटाले पर्यटनको बारेमा बोले हुन्थ्यो। तर, सबैको बोली के छ ? केपी ओली, केपी ओली, केपी ओली.. पालै पालो। बोल्ने विषय त्यस्तो। त्यही कुरा एउटा बोलेपछि सकिँदैन ?”

देशको नाम एक पटक पनि प्रचण्ड समूहले उच्चारण गर्न नचाहेको आरोप लगाए। घाइते र दुःख पाएको जनताको पक्षमा कहिल्यै पनि प्रचण्ड समूह नउभिएको बताए।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गरेर प्रचण्ड समूह गएपनि उक्त समूहसँग २/४ सय जना मानिस मात्रै जाने बताएका छन्।

तीन करोड जनतामध्ये केही मानिस जाँदैमा पार्टीको आकार नघट्ने बताए।

“म जीवन शर्माको गीत सम्झिन्छु र भन्छु – पिलाको खिल निस्किँदैनमा वजन घट्दैन। २/४ सय जालान्। तीन करोड जनता जाँदैनन्। लाखौं कार्यकर्ता जाँदैनन्”, प्रधानमन्त्री ओलीले भने।

गत माघ २८ मा प्रतिनिधिसभा विघटनलाई लिएर नेकपाको प्रचण्ड समूहले गरेको विरोधसभामा १६ जनाले सम्बोधन गरेकोप्रति ओलीले कटाक्ष गरेका छन्।

“तपाईहरूले अस्ती देख्नुभयो– १६ जना वक्ता। एउटा आमसभामा एउटै कुरा भन्न १६ जना लाइन लागे”,  प्रम ओलीले अघि थपे, “एउटाले उद्योग, एउटाले कृषि, एउटाले पर्यटनको बारेमा बोले हुन्थ्यो। तर, सबैको बोली के छ ? केपी ओली, केपी ओली, केपी ओली.. पालै पालो। बोल्ने विषय त्यस्तो। त्यही कुरा एउटा बोलेपछि सकिँदैन ?”

देशको नाम एक पटक पनि प्रचण्ड समूहले उच्चारण गर्न नचाहेको आरोप लगाए। घाइते र दुःख पाएको जनताको पक्षमा कहिल्यै पनि प्रचण्ड समूह नउभिएको बताए।

"> पार्टी फुटाएर गएका प्रचण्डसँग २/४ सय मान्छे जान्छन् : प्रधानमन्त्री ओली: Dekhapadhi प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गरेर प्रचण्ड समूह गएपनि उक्त समूहसँग २/४ सय जना मानिस मात्रै जाने बताएका छन्। ">
पार्टी फुटाएर गएका प्रचण्डसँग २/४ सय मान्छे जान्छन् : प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गरेर प्रचण्ड समूह गएपनि उक्त समूहसँग २/४ सय जना मानिस मात्रै जाने बताएका छन्।

तीन करोड जनतामध्ये केही मानिस जाँदैमा पार्टीको आकार नघट्ने बताए।

“म जीवन शर्माको गीत सम्झिन्छु र भन्छु – पिलाको खिल निस्किँदैनमा वजन घट्दैन। २/४ सय जालान्। तीन करोड जनता जाँदैनन्। लाखौं कार्यकर्ता जाँदैनन्”, प्रधानमन्त्री ओलीले भने।

गत माघ २८ मा प्रतिनिधिसभा विघटनलाई लिएर नेकपाको प्रचण्ड समूहले गरेको विरोधसभामा १६ जनाले सम्बोधन गरेकोप्रति ओलीले कटाक्ष गरेका छन्।

“तपाईहरूले अस्ती देख्नुभयो– १६ जना वक्ता। एउटा आमसभामा एउटै कुरा भन्न १६ जना लाइन लागे”,  प्रम ओलीले अघि थपे, “एउटाले उद्योग, एउटाले कृषि, एउटाले पर्यटनको बारेमा बोले हुन्थ्यो। तर, सबैको बोली के छ ? केपी ओली, केपी ओली, केपी ओली.. पालै पालो। बोल्ने विषय त्यस्तो। त्यही कुरा एउटा बोलेपछि सकिँदैन ?”

देशको नाम एक पटक पनि प्रचण्ड समूहले उच्चारण गर्न नचाहेको आरोप लगाए। घाइते र दुःख पाएको जनताको पक्षमा कहिल्यै पनि प्रचण्ड समूह नउभिएको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्