काठमाडौं। १८ घण्टा लामो लोडसेडिङलाई अन्त्य गर्दै देशलाई उज्यालो बनाउने काम आफूले गरेको प्रधानमन्‍त्री केपी शर्मा ओलीले दावी गरेका छन्।

उनले पहिलोपटक प्रधानमन्‍त्री हुँदा अर्को वर्षको तिहार अँध्यारोमा मनाउनु पर्दैन भनेर घोषणा गरेको र सोहीअनुसार अर्को वर्ष सम्भव भएको बताए।

भारतबाट विद्युत ल्याउने सहमति गरेकोदेखि भारतबाट विद्युत किन्‍ने, नेपालमा विद्युत उत्पादन गर्ने, त्यसको चाँजोपाँजो गर्ने र ट्रान्समिसन लाइनको सुधार गर्ने सम्बन्धी कामहरू गरेको उनले बताए।

“तपाईहरूले देख्नु भएको छ, म पहिलो पटक प्रधानमन्‍त्री भएको एक हप्ताभित्र अर्को तिहारमा झापामा भएको भेटघाट कार्यक्रममा दसैंको नवमीको दिन तपाईहरूले अँध्यारोमा तिहार मनाउनु पर्ने छैन भनेको थिएँ,” प्रधानमन्‍त्री ओलीले भने, “यस तिहारमा सम्भव छैन। तर, अर्को तिहार आधारभूत रूपमा अन्धकार हटाएर उज्यालो तिहार हुनेछ। त्यसका लागि चुप लागेर बसिन अर्को वर्ष सम्भव भयो।”

" /> काठमाडौं। १८ घण्टा लामो लोडसेडिङलाई अन्त्य गर्दै देशलाई उज्यालो बनाउने काम आफूले गरेको प्रधानमन्‍त्री केपी शर्मा ओलीले दावी गरेका छन्।

उनले पहिलोपटक प्रधानमन्‍त्री हुँदा अर्को वर्षको तिहार अँध्यारोमा मनाउनु पर्दैन भनेर घोषणा गरेको र सोहीअनुसार अर्को वर्ष सम्भव भएको बताए।

भारतबाट विद्युत ल्याउने सहमति गरेकोदेखि भारतबाट विद्युत किन्‍ने, नेपालमा विद्युत उत्पादन गर्ने, त्यसको चाँजोपाँजो गर्ने र ट्रान्समिसन लाइनको सुधार गर्ने सम्बन्धी कामहरू गरेको उनले बताए।

“तपाईहरूले देख्नु भएको छ, म पहिलो पटक प्रधानमन्‍त्री भएको एक हप्ताभित्र अर्को तिहारमा झापामा भएको भेटघाट कार्यक्रममा दसैंको नवमीको दिन तपाईहरूले अँध्यारोमा तिहार मनाउनु पर्ने छैन भनेको थिएँ,” प्रधानमन्‍त्री ओलीले भने, “यस तिहारमा सम्भव छैन। तर, अर्को तिहार आधारभूत रूपमा अन्धकार हटाएर उज्यालो तिहार हुनेछ। त्यसका लागि चुप लागेर बसिन अर्को वर्ष सम्भव भयो।”

"> देशलाई उज्यालो बनाएको प्रधानमन्‍त्री ओलीको दावी: Dekhapadhi
देशलाई उज्यालो बनाएको प्रधानमन्‍त्री ओलीको दावी <p style="text-align: justify;">काठमाडौं। १८ घण्टा लामो लोडसेडिङलाई अन्त्य गर्दै देशलाई उज्यालो बनाउने काम आफूले गरेको प्रधानमन्&zwj;त्री केपी शर्मा ओलीले दावी गरेका छन्।</p> <p style="text-align: justify;">उनले पहिलोपटक प्रधानमन्&zwj;त्री हुँदा अर्को वर्षको तिहार अँध्यारोमा मनाउनु पर्दैन भनेर घोषणा गरेको र सोहीअनुसार अर्को वर्ष सम्भव भएको बताए।</p> <p style="text-align: justify;">भारतबाट विद्युत ल्याउने सहमति गरेकोदेखि भारतबाट विद्युत किन्&zwj;ने, नेपालमा विद्युत उत्पादन गर्ने, त्यसको चाँजोपाँजो गर्ने र ट्रान्समिसन लाइनको सुधार गर्ने सम्बन्धी कामहरू गरेको उनले बताए।</p> <p style="text-align: justify;">&ldquo;तपाईहरूले देख्नु भएको छ, म पहिलो पटक प्रधानमन्&zwj;त्री भएको एक हप्ताभित्र अर्को तिहारमा झापामा भएको भेटघाट कार्यक्रममा दसैंको नवमीको दिन तपाईहरूले अँध्यारोमा तिहार मनाउनु पर्ने छैन भनेको थिएँ,&rdquo; प्रधानमन्&zwj;त्री ओलीले भने, &ldquo;यस तिहारमा सम्भव छैन। तर, अर्को तिहार आधारभूत रूपमा अन्धकार हटाएर उज्यालो तिहार हुनेछ। त्यसका लागि चुप लागेर बसिन अर्को वर्ष सम्भव भयो।&rdquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्