सुर्खेत। कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रम सहयोगी सावित भएको बताएका छन् ।

कर्णाली प्रदेश सरकारको तेस्रो स्थापना दिवस समारोहमा शुभकामना मन्तव्य दिदै प्रदेश प्रमुख कलौनीले कोरोना महामारीमा नागरिकको जनस्वास्थ्य सुरक्षामा प्रदेश सरकारले पुर्‍याएको योगदान र मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत थुप्रैलाई दिएको रोजगारी निकै प्रशंसा गर्न लायक काम भएको बताए ।

“कर्णाली सरकारले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को दीर्घकालीन सोचअनुसार दीर्घकालीन महत्व राख्ने कार्यक्रम अघि सारेको छ”, उनले भने, “मुख्यमन्त्री रोजगार, एकीकृत बस्ती विकास, ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’, कर्णालीका नागरिकको विपद् बीमालगायतका कार्यक्रम, कानून निर्माण, स्वास्थ्य संरचनाको निर्माण तथा सेवा विस्तार, कृषि, पर्यटनलाई बढावा दिएको छ ।”

प्रदेश प्रमुख कलौनीले व्यावसायिक र आधुनिक कृषि प्रणालीमा जोड दिनुका साथै मौलिक तथा अग्र्यानिक कृषि उत्पादन गर्न सकिए कृषिकै माध्यमबाट प्रदेशवासीको जीवनस्तर माथि उकास्न सकिने जनाए । उनले प्रदेशभरीको पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, जडीबुटीको उत्पादन, संकलन तथा प्रशोधन गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।

समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको आर्थिक, सामाजिक तथा भौगोलिक अवस्था अन्य प्रदेशभन्दा निकै कमजोर भएकाले जनताले अपेक्षा गरेअनुसारको काम नदेखिएको बताए ।

“नाबालकजस्तो सरकार हुँदा पनि यसले नागरिकका लागि अभिभावकीय भूमिका निर्वाह गर्नुपरिरहेको छ”, उनले भने, “शून्य संरचनाबाट काम सुरू गरे पनि विकासका लागि आधार तयार गरिएको छ ।”

गरिबीको अन्त्य गरेर समृद्ध कर्णाली बनाउनु निकै चुनौतीपूर्ण भए पनि जलविद्युत् उत्पादनका लागि आवश्यक वातावरण तयारीको पहल भइरहेको उनले बताए ।

उनले भने, “कठिन भूगोल र आर्थिक स्रोत न्यून हुँदा पनि चुनौतीको सामना गरेर अघि बढेका छौँ । निजी लगानीकर्ता भित्र्याउने पहल भइरहेको छ र कर्णालीमा लगानी सम्मेलनका आवश्यक वातावरण तयार गर्दैछौँ ।”

प्रदेश सभामुख राजबहादुर शाहीले प्रदेश सरकार शून्य अवस्थाबाट आकारमा आइसकेकाले आफ्नो अभिभारा पूरा गर्ने विश्वास व्यक्त गरे । उनले भने, “सरकारले संघीय व्यवस्था ल्याउने जनताको हितमा काम गरेर आगामी दिनमा प्रभावकारी योगदान दिन सकोस् र तीनै तहका सरकारहरुको सहकारितामा विकास गतिविधि अघि बढुन् भन्ने चाहन्छु ।”

लोकतन्त्रको सुन्दर पक्ष भनेकै जवाफदेहिता र पारदर्शिता हो भन्दै सभामुख शाहीले संघीयताप्रति उठेका प्रश्नहरुलाई सकरात्मक लिनुपर्नेमा जोड दिए । उनले कार्यकारीहरुलाई दूरगामी सोच राखेर काम गर्नसमेत सुझाव दिए ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली आज पनि गरिबीको दुश्चक्रबाट माथि उठ्न नसकेको जिकिर गरे ।

“हामीले हाम्रो सोच र सपनालाई संस्थागत गर्ने संघीय संरचनाको अपेक्षा गरेका थियौँ”, मन्त्री भण्डारीले भने, “यद्यपि संविधानप्रदत्त अधिकारको प्रयोग गर्ने सवालमा प्रदेश सरकारले अन्योलता व्यहोर्दै आएको छ ।”

समारोहमा प्रदेश प्राप्तिको आन्दोलनमा आफ्नो ज्यान दिने शहीद परिवार, कोरोना महामारीमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान तथा फुटबल तथा ब्याटमिन्टन खेलमा पहिलो, दोस्रो हुने खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो ।

उक्त समारोहमा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा प्रचलित देउडा खेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतका कलाकारले नृत्य तथा मार्सल आर्ट्सका खेलाडीले आफ्नो खेल प्रदर्शन गरेका थिए। रासस

" /> सुर्खेत। कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रम सहयोगी सावित भएको बताएका छन् ।

"> ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ सहयोगी सावित : प्रदेश प्रमुख कलौनी: Dekhapadhi कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रम सहयोगी सावित भएको बताएका छन् । ">
‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ सहयोगी सावित : प्रदेश प्रमुख कलौनी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्