काठमाडौं। प्रतिनिधिसभा विघटनकोविरोध गर्दै असन्तुष्ट राजनीतिक दलहरुले समेत भित्र भित्रै मध्यावधी निर्वाचनको तयारी सुरु गरेका छन् ।

प्रतिनिधिसभा विघटनकोविरोधमा वृहत आमसभाहरु गरिरहेका राजनीतिक दलहरु क्रमशः बिभिन्न बहानामा क्षेत्र, पालिका र वडास्तरसम्म कार्यक्रमको आयोजना गरेर चुनावी तयारीतर्फ लागेका हुन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन सदर गर्ने कि नगर्ने ? भन्ने विषयमा सर्वोच्च अदालतमा मुद्दा विधाराधीन रहेका कारण मात्रै औपचारिक निर्णयमा पुगेको नदेखिएको भएपनि दलका गतिविधिहरु क्रमशः निर्वाचन केन्द्रित भईरहेको घटनाक्रमले देखाउँदै लगेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्न प्रतिबन्ध लगाएको’ तथा अदालतलाई दबाब दिएर निर्णय गराउन नहुने भन्ने निरन्तरका अभिव्यक्तिले सो पार्टी निर्वाचनतर्फ होम्मिसकेको छ ।

प्रतिनिधिसभा बिघघटनकोविरोधमा गाउँ पसेको कांग्रेस सभापति देउवाले सोमबार त निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सुरु नगरेकोमा असन्तुष्टसमेत सार्वजनिक गरिसकेका छन् ।

‘सरकारले वैशाखमा चुनाव गर्छु भनेको छ तर निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक नगरेर बदमासी गरिरहेको छ, निर्वाचन आयोगले चुनाव गर्छु किन भन्दैन ?’ रुपेन्देही पुगेर देउवाले गम्भीर प्रश्न उठाएका छन् ।

देउवा नेतृत्वको संस्थापन पक्षधर नेताहरुले निर्वाचन पक्षम अभिव्यक्ति मात्रै होइन, निर्वाचन केन्द्रित गतिविधिसमेत सुरु गरिसकेका छन् भने मतदाता नामावली रुजु अभियानमा सक्रियताका साथ भाग लिन औपचारिक निर्देशनसम्म कांग्रेसले गत माघ पहिलो साता नै दिएको थियो ।

उता, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निरन्तर निर्वाचनको पक्षमा आफ्ना अभिव्यक्ति मात्रै दिएका छैनन्, आफनो निर्वाचन क्षेत्रमा निरन्तर भ्रमण र कार्यक्रमको आयोजना गरेर निर्वाचनको तयारीसमेत सुरु गरिसकेका छन् ।

मकवानपुरका गाउँगाउँ घुमिरहेका राप्रपा अध्यक्ष थापाझैं अन्य नेताहरु पनि गाउँ केन्द्रित कार्यक्रममा निरन्तर खटिएको देखिएको छ ।

गत फागुन १ गते जिल्ला अध्यक्षहरुसँग सामूहिक रुपमा भर्चुअल बैठक गरेका अध्यक्षत्रय थापा, पशुपति शमसेर राणा र प्रकाशचन्द्र लोहनीले संगठन सुदृढीकरणमा जोड गरेका छन् ।

कांग्रेस र कम्युनिस्टको विकल्पको रुपमा राप्रपा मात्रै रहेको जनाउँदै अध्यक्षत्रयले संगठन सुदृढीकरणमा जोड गरेका हुन् ।

‘‘वर्तमान संकट नेकपा भित्रको आन्तरिक विवादको परिणाम हो, यो विवाद देश र जनताको हितका निम्ति होईन, यो कुर्सी, भ्रष्टाचार र राज्य संयन्त्र कब्जाको होडबाजी हो’’, अध्यक्ष थापाले भन्दै आएका छन्, ‘‘अहिले भ्रष्टाचार, कुशासन, सर्वसत्तावाद अन्त्य गर्न जनताले नयाँ विकल्प खोजिरहेका छन्, वैचारिक र सांगठनिक दृष्टिकोणले राप्रपा त्यो विकल्प हो ।’’

थापाले निर्वाचनको तयारीमा लाग्न आफू निकटहरुलाई निर्देशन दिए पछि राप्रपाका अधिकांस नेता क्षेत्र र गाउँ केन्द्रित हुन थालेका छन् ।

जनता समाजवादी पार्टी नेपाल पनि समायोजनको नाममा जिल्ला, क्षेत्र, पालिका र वडा केन्द्रित कार्यक्रमलाई तिव्रता दिईरहेका छन् ।

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच एकीकरण भएपछि अधुरो रहेको एकता प्रक्रियालाई टुंग्याउने नाममा जसपा नेपाल गाउँ केन्द्रित भएको छ ।

जसपा नेपालका कार्यकारी अध्यक्ष महन्थ ठाकुरले निर्वाचन केन्द्रित गतिविधि गर्न आफू निकट नेताहरुलाई निर्देशन दिईसकेका छन् ।

जसअनुसार तत्कालीन राजपा नेपालका अधिकांश नेताहरुले निर्वाचन केन्द्रित गतिविधिका लागि यतिखेर समायोजनको बहनामा वडासम्म पुगेको देखिन्छ ।

‘बाबुरामजी मात्रै निर्वाचनको पक्षमा देखिनुहुन्न, अरु सबैजसो नेता निर्वाचनको पक्षमा उभिनुभएको छ,’ एक नेताले भने, ‘बाबुरामजीले उपेन्द्रजी र राजेन्द्रजीलाई पनि प्रभावमा पार्न खोज्नु भएको छ तर जसपा नेपाल लोकतान्त्रिक पार्टी हो, निर्वाचनवाट टाढा भाग्दैन ।’

सर्वोच्च अदालतको निर्णयको प्रतिक्षा गरेको भए पनि जसपा नेपाल निर्वाचन केन्द्रित हुँदै गएको उनको भनाई छ ।

यति मात्रै होइन, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पनि चौथो चरणको आन्दोलनमा बृहत आमसभाको सट्टा क्षेत्र जिल्ला र वडास्तरका कार्यक्रमको घोषणा गरेका छन् ।

तेस्रो चरणसम्म बृहत आमसभालाई केन्द्रमा राखेको प्रचण्ड नेतृत्वको नेकपाले पहिलो पटक फागुन ५ देखि १२ गतेसम्म प्रदेश कमिटीको योजनामा जिल्लाहरुमा जिल्लास्तरीयविरोध प्रदर्शनको घोषणा गरेको छ भने फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरुमा वडास्तरीयविरोध कार्यक्रमको घोषण गरेको छ ।

‘अन्य सबै राजनीतिक दल वडासम्म कार्यक्रम लिएर गएपछि प्रचण्ड समूह पनि वडासम्म जान बाध्य भएको हो,’ प्रचण्ड निकट एक नेताले भने, ‘बृहत आमसभामा मात्रै ध्यान दिने गर्दा वडामा प्रभाव घट्ने देखिएकाले वडा केन्द्रित कार्यक्रमको आयोजना गरेका हौं ।’

उनका अनुसार प्रतिनिधिसभा विघटनकोविरोध गरेपनि सबैजसो राजनीतिक दल प्रतिनिधिसभा बिघटनलाई सर्वोच्च अदालतले सदर गर्ने भएको विश्वासमा वडास्तरमा कार्यक्रम गरिरहेका छन् ।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा र नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीले निर्वाचनको तयारीमा सुरुदेखि नै जुटिसकेका छन् ।

वडास्तरसम्म कार्यक्रमको आयोजना गर्ने देखि प्रचण्ड समूहतर्फ लागेर रिक्त भएका पदमा पदपुर्ति गर्नेदेखि निर्वाचन केन्द्रित कार्यक्रममा दुई पार्टी सुरुदेखि नै लागेका छन् ।

उता, हृदयेश त्रिपाठी नेतृत्वको ‘स्वतन्त्र विचार समूह’ पनि नयाँ राजनीतिक दल गठन गरेर निर्वाचन प्रक्रियामा सहभागी हुने तयारी सुरु गरेको छ ।

मुख्यतः तराई मधेसको बामपन्थी बिचारधाराका शक्तिहरुलाई एकीकृत गरी नयाँ राजनीतिक दल गठन गर्ने उद्देश्यसहित त्रिपाठी नेतृत्वको विचार समूहले आफना गतिविधि सुरु गरिसकेको छ ।

जसपा नेपालमा रहेका असन्तुष्ट नेताहरुलाई आफ्नो पक्षमा तान्ने उद्देश्यसहित स्वास्थ्य मन्त्रीसमेत रहेका त्रिपाठीले देशैभरी आफू निकट कार्यकर्ता परिचालन गरिसकेको जनाईसकेका छन् ।

" /> काठमाडौं। प्रतिनिधिसभा विघटनकोविरोध गर्दै असन्तुष्ट राजनीतिक दलहरुले समेत भित्र भित्रै मध्यावधी निर्वाचनको तयारी सुरु गरेका छन् ।

"> बाहिर विरोध, भित्रभित्रै वडासम्मै चुनावको तयारी तीव्र: Dekhapadhi प्रतिनिधिसभा विघटनकोविरोध गर्दै असन्तुष्ट राजनीतिक दलहरुले समेत भित्र भित्रै मध्यावधी निर्वाचनको तयारी सुरु गरेका छन् ।
• प्रतिनिधिसभा विघटनकोविरोधमा वृहत आमसभाहरु गरिरहेका राजनीतिक दलहरु क्रमशः बिभिन्न बहानामा क्षेत्र, पालिका र वडास्तरसम्म कार्यक्रमको आयोजना गरेर चुनावी तयारीतर्फ लागेका हुन् ।

बाहिर विरोध, भित्रभित्रै वडासम्मै चुनावको तयारी तीव्र

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्