काठमाडौं। वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले विघटनको अधिकार प्रत्यक्ष रूपमा संविधानले नदिएको र मौन रहेका धाराले गर्न पाउने तर्क गरेका छन्।

एमीकस क्युरीको तर्फबाट बहस गर्दै कार्कीले विघटनको अधिकार कार्यकारीमा रहेको, व्यवस्थापिकामा नरहेको बताए।

चेक एण्ड ब्यालेन्सका लागि विघटन गरिने उनले बताए। विघटनको विषयमा व्याख्या गर्ने अधिकार अदालतमा रहेको उनले सुझावस्वरूप तर्क दिए।

उनले स्पष्ट रूपमा विघटन गर्न पाउने पनि भनेका छैनन् र नपाउने पनि भनेका छैनन् । बीचको धारबाट उनले बहस गररिरहेका छन्।

प्रतिनिधिसभा विघटनमा संविधान बनाउनेले नभई इजलासले व्याख्या गर्ने बताए। आज दिनभर नै कार्कीले बहसमा समय लिएका छन्।

" /> काठमाडौं। वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले विघटनको अधिकार प्रत्यक्ष रूपमा संविधानले नदिएको र मौन रहेका धाराले गर्न पाउने तर्क गरेका छन्।

एमीकस क्युरीको तर्फबाट बहस गर्दै कार्कीले विघटनको अधिकार कार्यकारीमा रहेको, व्यवस्थापिकामा नरहेको बताए।

चेक एण्ड ब्यालेन्सका लागि विघटन गरिने उनले बताए। विघटनको विषयमा व्याख्या गर्ने अधिकार अदालतमा रहेको उनले सुझावस्वरूप तर्क दिए।

उनले स्पष्ट रूपमा विघटन गर्न पाउने पनि भनेका छैनन् र नपाउने पनि भनेका छैनन् । बीचको धारबाट उनले बहस गररिरहेका छन्।

प्रतिनिधिसभा विघटनमा संविधान बनाउनेले नभई इजलासले व्याख्या गर्ने बताए। आज दिनभर नै कार्कीले बहसमा समय लिएका छन्।

"> एमीकस क्युरीको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता कार्कीले भने- प्रतिनिधिसभा विघटनको अधिकार कार्यकारीमा हुन्छ: Dekhapadhi
एमीकस क्युरीको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता कार्कीले भने- प्रतिनिधिसभा विघटनको अधिकार कार्यकारीमा हुन्छ
काठमाडौं। वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले विघटनको अधिकार प्रत्यक्ष रूपमा संविधानले नदिएको र मौन रहेका धाराले गर्न पाउने तर्क गरेका छन्।

एमीकस क्युरीको तर्फबाट बहस गर्दै कार्कीले विघटनको अधिकार कार्यकारीमा रहेको, व्यवस्थापिकामा नरहेको बताए।

चेक एण्ड ब्यालेन्सका लागि विघटन गरिने उनले बताए। विघटनको विषयमा व्याख्या गर्ने अधिकार अदालतमा रहेको उनले सुझावस्वरूप तर्क दिए।

उनले स्पष्ट रूपमा विघटन गर्न पाउने पनि भनेका छैनन् र नपाउने पनि भनेका छैनन् । बीचको धारबाट उनले बहस गररिरहेका छन्।

प्रतिनिधिसभा विघटनमा संविधान बनाउनेले नभई इजलासले व्याख्या गर्ने बताए। आज दिनभर नै कार्कीले बहसमा समय लिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्