काठमाडौँ। बैतडी जिल्लाको डिलासैनीमा आज अपराह्न नेपाली कांग्रेसको कार्यक्रम भइरहेको समयमा भएको आक्रमणको नेपाली कांग्रेसले निन्दा गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी एक विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सत्ताको उन्माद नदेखाउन चेतावनी दिइएको छ।

विज्ञप्तिमा “प्रधानमन्त्री के.पी. शर्मा ओलीनिकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय” भएको बताइएको छ। स्थानीय पार्टी पङ्क्तिमा उग्र किसिमको चरित्र देखिनु पनि केन्द्रीय नेतृत्वकै कारण भएको कांग्रेसको ठहर छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एन.पी. साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा, कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसं)का पूर्वसभापति नैनसिंह महर सहभागी भएको एक कार्यक्रममा ढुंगामुढाबाट पार्टीका केही कार्यकर्ता तथा समर्थक घाइते भएको तथा केही सवारी साधनमा तोडफोड भएको जनाइएको छ। त्यस घटनाको प्रतिवाद गरेपछि केहीबेरमा कार्यक्रम पुनः सुचारु भएको कांग्रेसले जनाएको छ।

कांग्रेसले उक्त घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही अगाडि बढाउन माग पनि गरेको छ।

" /> काठमाडौँ। बैतडी जिल्लाको डिलासैनीमा आज अपराह्न नेपाली कांग्रेसको कार्यक्रम भइरहेको समयमा भएको आक्रमणको नेपाली कांग्रेसले निन्दा गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी एक विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सत्ताको उन्माद नदेखाउन चेतावनी दिइएको छ।

विज्ञप्तिमा “प्रधानमन्त्री के.पी. शर्मा ओलीनिकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय” भएको बताइएको छ। स्थानीय पार्टी पङ्क्तिमा उग्र किसिमको चरित्र देखिनु पनि केन्द्रीय नेतृत्वकै कारण भएको कांग्रेसको ठहर छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एन.पी. साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा, कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसं)का पूर्वसभापति नैनसिंह महर सहभागी भएको एक कार्यक्रममा ढुंगामुढाबाट पार्टीका केही कार्यकर्ता तथा समर्थक घाइते भएको तथा केही सवारी साधनमा तोडफोड भएको जनाइएको छ। त्यस घटनाको प्रतिवाद गरेपछि केहीबेरमा कार्यक्रम पुनः सुचारु भएको कांग्रेसले जनाएको छ।

कांग्रेसले उक्त घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही अगाडि बढाउन माग पनि गरेको छ।

"> सत्ताको उन्माद नदेखाउन नेपाली कांग्रेसको चेतावनी: Dekhapadhi विज्ञप्तिमा “प्रधानमन्त्री के.पी. शर्मा ओलीनिकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय” भएको बताइएको छ। 
  • स्थानीय पार्टी पङ्क्तिमा उग्र किसिमको चरित्र देखिनु पनि केन्द्रीय नेतृत्वकै कारण भएको कांग्रेसको ठहर छ।
  • कांग्रेसले उक्त घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही अगाडि बढाउन माग पनि गरेको छ। 
  • ">
    सत्ताको उन्माद नदेखाउन नेपाली कांग्रेसको चेतावनी <p style="text-align: justify;">काठमाडौँ। बैतडी जिल्लाको डिलासैनीमा आज अपराह्न नेपाली कांग्रेसको कार्यक्रम भइरहेको समयमा भएको आक्रमणको नेपाली कांग्रेसले निन्दा गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी एक विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सत्ताको उन्माद नदेखाउन चेतावनी दिइएको छ।</p> <p style="text-align: justify;">विज्ञप्तिमा &ldquo;प्रधानमन्त्री के.पी. शर्मा ओलीनिकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय&rdquo; भएको बताइएको छ। स्थानीय पार्टी पङ्क्तिमा उग्र किसिमको चरित्र देखिनु पनि केन्द्रीय नेतृत्वकै कारण भएको कांग्रेसको ठहर छ।</p> <p style="text-align: justify;">नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एन.पी. साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा, कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसं)का पूर्वसभापति नैनसिंह महर सहभागी भएको एक कार्यक्रममा ढुंगामुढाबाट पार्टीका केही कार्यकर्ता तथा समर्थक घाइते भएको तथा केही सवारी साधनमा तोडफोड भएको जनाइएको छ। त्यस घटनाको प्रतिवाद गरेपछि केहीबेरमा कार्यक्रम पुनः सुचारु भएको कांग्रेसले जनाएको छ।</p> <p style="text-align: justify;">कांग्रेसले उक्त घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही अगाडि बढाउन माग पनि गरेको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्