काठमाडाैं। प्रतिनिधिसभा विघटन सदर हुने वा बदर भन्नेबारे सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको मुद्दामा आज पनि एमीकस क्युरी (अदालतको सहयोगी) को बहस हुँदैछ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।

माघ ४ देखि मुद्दामा निरन्तर सुनुवाइ हुँदै आइरहेको सुनुवाइमा रिट निवेदक, सरकारको तर्फबाट बहस गरिसकेका छन्।

बहस शुरू भएको एक महिना पछि एमीकस क्युरीको पालो आइतबारदेखि आएको हो। हिजो दिनभर वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरे। उनले संविधानको धारा ८५ ले प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएको तर विघटनको अवस्था नभएको सुझावस्वरूप तर्क गरे।

कुनै जटिल मुद्दामा निर्णय दिन गाह्रो भएपछि सुझावका लागि एमीकस क्युरी झिकाउने चलन छ। प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सर्वोच्चले ५ जना एमीकस क्युरी मागेको थियो।

नेपाल बार एसोशिएसन र सर्वोच्च बारबाट गरी ५ जना वरिष्ठ अधिवक्ताले एमीकस क्युरीको तर्फबाट सुझावस्वरूप बहस गर्नेछन्।

" /> काठमाडाैं। प्रतिनिधिसभा विघटन सदर हुने वा बदर भन्नेबारे सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको मुद्दामा आज पनि एमीकस क्युरी (अदालतको सहयोगी) को बहस हुँदैछ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।

माघ ४ देखि मुद्दामा निरन्तर सुनुवाइ हुँदै आइरहेको सुनुवाइमा रिट निवेदक, सरकारको तर्फबाट बहस गरिसकेका छन्।

बहस शुरू भएको एक महिना पछि एमीकस क्युरीको पालो आइतबारदेखि आएको हो। हिजो दिनभर वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरे। उनले संविधानको धारा ८५ ले प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएको तर विघटनको अवस्था नभएको सुझावस्वरूप तर्क गरे।

कुनै जटिल मुद्दामा निर्णय दिन गाह्रो भएपछि सुझावका लागि एमीकस क्युरी झिकाउने चलन छ। प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सर्वोच्चले ५ जना एमीकस क्युरी मागेको थियो।

नेपाल बार एसोशिएसन र सर्वोच्च बारबाट गरी ५ जना वरिष्ठ अधिवक्ताले एमीकस क्युरीको तर्फबाट सुझावस्वरूप बहस गर्नेछन्।

"> एमीकस क्युरीले के सुझाव देलान् ?: Dekhapadhi प्रतिनिधिसभा विघटन सदर हुने वा बदर भन्नेबारे सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको मुद्दामा आज पनि एमीकस क्युरी (अदालतको सहयोगी) को बहस हुँदैछ।
• हिजो दिनभर वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरे। उनले संविधानको धारा ८५ ले प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएको तर विघटनको अवस्था नभएको सुझावस्वरूप तर्क गरे।

एमीकस क्युरीले के सुझाव देलान् ?
काठमाडाैं। प्रतिनिधिसभा विघटन सदर हुने वा बदर भन्नेबारे सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको मुद्दामा आज पनि एमीकस क्युरी (अदालतको सहयोगी) को बहस हुँदैछ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।

माघ ४ देखि मुद्दामा निरन्तर सुनुवाइ हुँदै आइरहेको सुनुवाइमा रिट निवेदक, सरकारको तर्फबाट बहस गरिसकेका छन्।

बहस शुरू भएको एक महिना पछि एमीकस क्युरीको पालो आइतबारदेखि आएको हो। हिजो दिनभर वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरे। उनले संविधानको धारा ८५ ले प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएको तर विघटनको अवस्था नभएको सुझावस्वरूप तर्क गरे।

कुनै जटिल मुद्दामा निर्णय दिन गाह्रो भएपछि सुझावका लागि एमीकस क्युरी झिकाउने चलन छ। प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सर्वोच्चले ५ जना एमीकस क्युरी मागेको थियो।

नेपाल बार एसोशिएसन र सर्वोच्च बारबाट गरी ५ जना वरिष्ठ अधिवक्ताले एमीकस क्युरीको तर्फबाट सुझावस्वरूप बहस गर्नेछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्