काठमाडौं। पार्टीको आसन्न महाधिवेशनको अवधि बढाउनेसँगै कार्यतालिका परिमार्जनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ।

बैठक दिउँसो १ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ। पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टीको फागुन ७,८ ९ र १० गते महाधिवेशन नहुने भएपछि महाधिवेशन कहिले गर्ने र त्यसका लागि कार्यतालिका बैठकले तय गर्ने बताए।

प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले गरेको आन्दोलनबारे पनि बैठकमा समीक्षा हुने उनले बताए।

" /> काठमाडौं। पार्टीको आसन्न महाधिवेशनको अवधि बढाउनेसँगै कार्यतालिका परिमार्जनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ।

बैठक दिउँसो १ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ। पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टीको फागुन ७,८ ९ र १० गते महाधिवेशन नहुने भएपछि महाधिवेशन कहिले गर्ने र त्यसका लागि कार्यतालिका बैठकले तय गर्ने बताए।

प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले गरेको आन्दोलनबारे पनि बैठकमा समीक्षा हुने उनले बताए।

"> महाधिवेशनको कार्यतालिका परिमार्जनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक: Dekhapadhi पार्टीको आसन्न महाधिवेशनको अवधि बढाउनेसँगै  कार्यतालिका परिमार्जनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ। ">
महाधिवेशनको कार्यतालिका परिमार्जनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक <p style="text-align: justify;">काठमाडौं। पार्टीको आसन्न महाधिवेशनको अवधि बढाउनेसँगै कार्यतालिका परिमार्जनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ।</p> <p style="text-align: justify;">बैठक दिउँसो १ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ। पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टीको फागुन ७,८ ९ र १० गते महाधिवेशन नहुने भएपछि महाधिवेशन कहिले गर्ने र त्यसका लागि कार्यतालिका बैठकले तय गर्ने बताए।</p> <p style="text-align: justify;">प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले गरेको आन्दोलनबारे पनि बैठकमा समीक्षा हुने उनले बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्