काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वासको प्रस्ताव पुनः अन्योलमा परेको छ।

बुधबार (आज) दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएपछि मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव अन्योलमा परेको हो।

आज बोलाइएको बैठकमा पौडेलविरुद्ध अविश्वासको प्रस्तावका बारेमा छलफल हुने अजेन्डा थियो। तर बैठक नै स्थगित भएपछि मुख्यमन्त्री पौडेलको पद केही समयका लागि जोगिन पुगेको छ।

पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रममा मुख्यमन्त्रीकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले भने बैठक स्थगित गरेकोमा आपत्ति जनाएकी छिन्। ‘‘मंगलबार बसेको सर्वदलीय बैठकले बुधबार बैठक डाक्ने सहमति गरेको थियो, तर बिहानै सूचना टाँस गरेर स्थगित गर्ने काम भयो,’’ शाक्यले देखापढीसँग भनिन्, ‘‘राष्ट्रपति र प्रधानमन्त्रीको ठाडो आदेशमा प्रदेशसभा बैठक स्थगित गरिएको हो, यसलाई संघीयताविरोधी कदमको रूपमा हेर्नुपर्छ।’’ उनका अनुसार बिनाजानकारी सूचना प्रकाशित गरेर स्थगित गरेपछि विरोधपत्र बुझाउने तयारी भइरहेको छ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक रूपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको थियो। सो विभाजनलगत्तै मुख्यमन्त्री पौडेलविरुद्ध सोही पार्टीका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए, तर अविश्वासको प्रस्ताव दर्ता भए पनि अहिलेसम्म त्यसमा छलफल सुरू भएको छैन।

आजबाट सुरू हुने भनिएको छलफल बैठक नै अर्को सूचना प्रकाशित नगरेसम्मका लागि स्थगित भएपछि थप अन्योल सिर्जना भएको छ।

" /> काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वासको प्रस्ताव पुनः अन्योलमा परेको छ।

"> प्रदेशसभा बैठक स्थगित गरिएकाेमा शाक्यले जनाइन् आपत्ति: Dekhapadhi आज बोलाइएको बैठकमा पौडेलविरुद्ध अविश्वासको प्रस्तावका बारेमा छलफल हुने अजेन्डा थियो।
• पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रममा मुख्यमन्त्रीकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले भने बैठक स्थगित गरेकोमा आपत्ति जनाएकी छिन्।

प्रदेशसभा बैठक स्थगित गरिएकाेमा शाक्यले जनाइन् आपत्ति
काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वासको प्रस्ताव पुनः अन्योलमा परेको छ।

बुधबार (आज) दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएपछि मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव अन्योलमा परेको हो।

आज बोलाइएको बैठकमा पौडेलविरुद्ध अविश्वासको प्रस्तावका बारेमा छलफल हुने अजेन्डा थियो। तर बैठक नै स्थगित भएपछि मुख्यमन्त्री पौडेलको पद केही समयका लागि जोगिन पुगेको छ।

पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रममा मुख्यमन्त्रीकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले भने बैठक स्थगित गरेकोमा आपत्ति जनाएकी छिन्। ‘‘मंगलबार बसेको सर्वदलीय बैठकले बुधबार बैठक डाक्ने सहमति गरेको थियो, तर बिहानै सूचना टाँस गरेर स्थगित गर्ने काम भयो,’’ शाक्यले देखापढीसँग भनिन्, ‘‘राष्ट्रपति र प्रधानमन्त्रीको ठाडो आदेशमा प्रदेशसभा बैठक स्थगित गरिएको हो, यसलाई संघीयताविरोधी कदमको रूपमा हेर्नुपर्छ।’’ उनका अनुसार बिनाजानकारी सूचना प्रकाशित गरेर स्थगित गरेपछि विरोधपत्र बुझाउने तयारी भइरहेको छ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक रूपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको थियो। सो विभाजनलगत्तै मुख्यमन्त्री पौडेलविरुद्ध सोही पार्टीका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए, तर अविश्वासको प्रस्ताव दर्ता भए पनि अहिलेसम्म त्यसमा छलफल सुरू भएको छैन।

आजबाट सुरू हुने भनिएको छलफल बैठक नै अर्को सूचना प्रकाशित नगरेसम्मका लागि स्थगित भएपछि थप अन्योल सिर्जना भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्