काठमाडाैं। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा जारी सुनुवाइमा बहस गर्दै वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले छ महिनापछि चुनाव नभए सत्ता कसले चलाउने भन्ने प्रश्न सोध्न थालिएको बताए।
त्यत्तिकैमा न्यायाधीश तेजबहादुर केसीले सोधे- पुन:स्थापना भए के भन्छन्?
एमीकस क्युरीको तर्फबाट बहस गर्दै गरेका खरेलले भने, "तलमाथि हुन्छ श्रीमान्।"
उनले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र केपी शर्मा ओलीले देखाएको प्रसंग उठाए।
उनले अब यही पुस्ताबाट प्रचण्ड, देउवा जोसुकै प्रधानमन्त्री भए पनि यस्तै अवस्था रहने बताए।
अधिवक्ता खरेलले भने, "यो पुस्ताको राजनीति नयाँ पुस्तामा नजाँदासम्म यस्तै हो।"
विघटनको विषय राजनीतिक विषय भए पनि अदालतले ग्रहण गर्नुपर्ने उनको तर्क थियो। उनले संविधानमा विघटनसम्बन्धी प्रधानमन्त्रीलाई विशेषाधिकार नभएको बताए।

न्यायाधीशले सोधे- प्रतिनिधिसभा पुन:स्थापना भए के भन्छन्?: Dekhapadhi
वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले छ महिनापछि चुनाव नभए सत्ता कसले चलाउने भन्ने प्रश्न सोध्न थालिएको बताए।
त्यत्तिकैमा न्यायाधीश तेजबहादुर केसीले सोधे- पुन:स्थापना भए के भन्छन्?
न्यायाधीशले सोधे- प्रतिनिधिसभा पुन:स्थापना भए के भन्छन्?

काठमाडाैं। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा जारी सुनुवाइमा बहस गर्दै‌ वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले छ महिनापछि चुनाव नभए सत्ता कसले चलाउने भन्‍ने प्रश्न सोध्‍न थालिएको बताए।