अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले एक परिपत्र जारी गर्दै पुस ९ गते स्थानीय तह केन्द्रित भएर प्रतिनिधिसभा विघटनको बिरोधमा प्रर्दशन गर्ने भएको हो । ">
फागुन ९ गते जसपाको बिरोध प्रदर्शन  <p>काठमाडौं । तराई मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा विघटनको बिरोधमा स्थानीय तहसम्म बिरोध प्रदर्शन गर्ने भएको छ।&nbsp;</p> <p>अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले एक परिपत्र जारी गर्दै पुस ९ गते स्थानीय तह केन्द्रित भएर प्रतिनिधिसभा विघटनको बिरोधमा प्रर्दशन गर्ने भएको हो ।</p> <p>परिपत्रअनुसार स्थानीय तहमा पार्टीले प्रदर्शन गर्ने तथा जनबर्गीय संगठनलाई उपत्यकास्तरीय प्रदर्शन गर्न निर्देशन दिएका छन्।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्