मेचीनगर। नेकपाका नेता एव‌ं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रधानमन्‍त्री ओली अध्यक्ष रहेको नेकपा नै आधिकारिक पार्टी भएकाले सोही पार्टीले सूर्य चिन्ह पाउने दावी गरे। पार्टीको अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक हुने सर्वमान्य सिद्धन्त रहेको उनले बताए। 

मेचीनगरमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को क्षेत्रीय भेलामा बोल्दै नेता नेम्वाङले सर्वोच्च अदालतले सुरूमै स्थगन आदेश नदिएको हुँदा आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै सम्पन्‍न हुने बताए । 

"विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गरेर प्रतिगमनलाई साथ दिने प्रयास भइरहेको छ। ताजा जनादेशको लागि जनतामा जाने प्रधानमन्‍त्री ओलीको  कदमलाई तानाशाही कदम भनेर भ्रम छर्न खोजिएको छ। यी सवै आरोपहरू नक्कली हुन," नेम्वाङले भने। 

रासस

" /> मेचीनगर। नेकपाका नेता एव‌ं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रधानमन्‍त्री ओली अध्यक्ष रहेको नेकपा नै आधिकारिक पार्टी भएकाले सोही पार्टीले सूर्य चिन्ह पाउने दावी गरे। पार्टीको अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक हुने सर्वमान्य सिद्धन्त रहेको उनले बताए। 

मेचीनगरमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को क्षेत्रीय भेलामा बोल्दै नेता नेम्वाङले सर्वोच्च अदालतले सुरूमै स्थगन आदेश नदिएको हुँदा आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै सम्पन्‍न हुने बताए । 

"विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गरेर प्रतिगमनलाई साथ दिने प्रयास भइरहेको छ। ताजा जनादेशको लागि जनतामा जाने प्रधानमन्‍त्री ओलीको  कदमलाई तानाशाही कदम भनेर भ्रम छर्न खोजिएको छ। यी सवै आरोपहरू नक्कली हुन," नेम्वाङले भने। 

रासस

"> प्रधानमन्‍त्री ओली अध्यक्ष रहेको नेकपाले नै सूर्य चिन्ह पाउँछ : नेता नेम्वाङ: Dekhapadhi
प्रधानमन्‍त्री ओली अध्यक्ष रहेको नेकपाले नै सूर्य चिन्ह पाउँछ : नेता नेम्वाङ <p style="text-align: justify;">मेचीनगर। नेकपाका नेता एव&zwnj;ं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रधानमन्&zwj;त्री ओली अध्यक्ष रहेको नेकपा नै आधिकारिक पार्टी भएकाले सोही पार्टीले सूर्य चिन्ह पाउने दावी गरे। पार्टीको अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक हुने सर्वमान्य सिद्धन्त रहेको उनले बताए।&nbsp;</p> <p style="text-align: justify;">मेचीनगरमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को क्षेत्रीय भेलामा बोल्दै नेता नेम्वाङले सर्वोच्च अदालतले सुरूमै स्थगन आदेश नदिएको हुँदा आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै सम्पन्&zwj;न हुने बताए ।&nbsp;</p> <p style="text-align: justify;">&quot;विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गरेर प्रतिगमनलाई साथ दिने प्रयास भइरहेको छ। ताजा जनादेशको लागि जनतामा जाने प्रधानमन्&zwj;त्री ओलीको &nbsp;कदमलाई तानाशाही कदम भनेर भ्रम छर्न खोजिएको छ। यी सवै आरोपहरू नक्कली हुन,&quot; नेम्वाङले भने।&nbsp;</p> <p style="text-align: justify;"><em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्