काठमाडाैं। दुई महिनादेखि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दामा आज पनि एमीकस क्युरी (अदालतको सहयोगी) को बहस हुँदैछ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।

गत पुसको पहिलो साता दर्ता भएको मुद्दामा माघ ४ देखि  निरन्तर सुनुवाइ हुँदै आइरहेको छ। अहिलेसम्म सुनुवाइमा रिट निवेदक, सरकारको तर्फबाट बहस गरिसकेका छन्।

बहस सुरू भएको एक महिनापछि एमीकस क्युरीको पालो आइतबारदेखि आएको हो। वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेलले बहस गरिसकेका छन्।

कार्कीले संविधानको धारा ८५ ले प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएको तर विघटनको अवस्था नभएको सुझावस्वरूप तर्क गरे भने खरेलले प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको तर्क गरेका छन्।

त्यसैगरी वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले हिजोदेखि बहस थालेका छन्। उनले प्रधानमन्त्रीलाई विघटनको अधिकार संविधानले नै दिएको तर्क गरेका छन्। उनको बहस नसकिएकाले आज पनि गर्दैछन्।

" /> काठमाडाैं। दुई महिनादेखि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दामा आज पनि एमीकस क्युरी (अदालतको सहयोगी) को बहस हुँदैछ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।

गत पुसको पहिलो साता दर्ता भएको मुद्दामा माघ ४ देखि  निरन्तर सुनुवाइ हुँदै आइरहेको छ। अहिलेसम्म सुनुवाइमा रिट निवेदक, सरकारको तर्फबाट बहस गरिसकेका छन्।

बहस सुरू भएको एक महिनापछि एमीकस क्युरीको पालो आइतबारदेखि आएको हो। वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेलले बहस गरिसकेका छन्।

कार्कीले संविधानको धारा ८५ ले प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएको तर विघटनको अवस्था नभएको सुझावस्वरूप तर्क गरे भने खरेलले प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको तर्क गरेका छन्।

त्यसैगरी वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले हिजोदेखि बहस थालेका छन्। उनले प्रधानमन्त्रीलाई विघटनको अधिकार संविधानले नै दिएको तर्क गरेका छन्। उनको बहस नसकिएकाले आज पनि गर्दैछन्।

"> प्रतिनिधिसभा विघटन : आज पनि एमीकस क्युरीकै बहस: Dekhapadhi दुई महिनादेखि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दामा आज पनि एमीकस क्युरी (अदालतको सहयोगी) को बहस हुँदैछ।  ">
प्रतिनिधिसभा विघटन : आज पनि एमीकस क्युरीकै बहस
काठमाडाैं। दुई महिनादेखि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दामा आज पनि एमीकस क्युरी (अदालतको सहयोगी) को बहस हुँदैछ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।

गत पुसको पहिलो साता दर्ता भएको मुद्दामा माघ ४ देखि  निरन्तर सुनुवाइ हुँदै आइरहेको छ। अहिलेसम्म सुनुवाइमा रिट निवेदक, सरकारको तर्फबाट बहस गरिसकेका छन्।

बहस सुरू भएको एक महिनापछि एमीकस क्युरीको पालो आइतबारदेखि आएको हो। वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेलले बहस गरिसकेका छन्।

कार्कीले संविधानको धारा ८५ ले प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएको तर विघटनको अवस्था नभएको सुझावस्वरूप तर्क गरे भने खरेलले प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको तर्क गरेका छन्।

त्यसैगरी वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले हिजोदेखि बहस थालेका छन्। उनले प्रधानमन्त्रीलाई विघटनको अधिकार संविधानले नै दिएको तर्क गरेका छन्। उनको बहस नसकिएकाले आज पनि गर्दैछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्