काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना तथा मानहानी सम्बन्धी मुद्दाको लिखित रुपमा जवाफ पेश गर्न आज आफैं उपस्थित हुने भएका छन् ।

प्रतिनिधिसभा विघटन सबन्धी संवैधानिक इजलासमा भईरहेको बहसलाई ‘तमसा’ भनेको तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बुढा बाजे वकिल’ भनेपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना सबन्धी परेको मुद्दाको जवाफ दिन आफैं उपस्थित हुन लागेका हुन् ।

‘प्रधानमन्त्रीज्यु अहिले साढे ११ बजे लिखित जवाफ दिन आफैं जानु हुनेछ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भने ।

गत माघ १५ गते सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायाधाीशहरु तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

सो आदेश अनुसार पूर्वप्रधानन्यायधिस अनुपराज शर्मा, मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशिला कार्कीले जवाफ दिईसकेका छन् भने बिहीबार प्रधानमन्त्रीले लिखित जवाफ पेश गर्नेछन् ।

" /> काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना तथा मानहानी सम्बन्धी मुद्दाको लिखित रुपमा जवाफ पेश गर्न आज आफैं उपस्थित हुने भएका छन् ।

प्रतिनिधिसभा विघटन सबन्धी संवैधानिक इजलासमा भईरहेको बहसलाई ‘तमसा’ भनेको तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बुढा बाजे वकिल’ भनेपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना सबन्धी परेको मुद्दाको जवाफ दिन आफैं उपस्थित हुन लागेका हुन् ।

‘प्रधानमन्त्रीज्यु अहिले साढे ११ बजे लिखित जवाफ दिन आफैं जानु हुनेछ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भने ।

गत माघ १५ गते सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायाधाीशहरु तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

सो आदेश अनुसार पूर्वप्रधानन्यायधिस अनुपराज शर्मा, मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशिला कार्कीले जवाफ दिईसकेका छन् भने बिहीबार प्रधानमन्त्रीले लिखित जवाफ पेश गर्नेछन् ।

"> साढे ११ बजे प्रधानमन्त्री लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाने : Dekhapadhi प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना तथा मानहानी सम्बन्धी मुद्दाको लिखित रुपमा जवाफ पेश गर्न आज आफैं उपस्थित हुने भएका छन् ।  ">
साढे ११ बजे प्रधानमन्त्री लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना तथा मानहानी सम्बन्धी मुद्दाको लिखित रुपमा जवाफ पेश गर्न आज आफैं उपस्थित हुने भएका छन् ।

प्रतिनिधिसभा विघटन सबन्धी संवैधानिक इजलासमा भईरहेको बहसलाई ‘तमसा’ भनेको तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बुढा बाजे वकिल’ भनेपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना सबन्धी परेको मुद्दाको जवाफ दिन आफैं उपस्थित हुन लागेका हुन् ।

‘प्रधानमन्त्रीज्यु अहिले साढे ११ बजे लिखित जवाफ दिन आफैं जानु हुनेछ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भने ।

गत माघ १५ गते सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायाधाीशहरु तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

सो आदेश अनुसार पूर्वप्रधानन्यायधिस अनुपराज शर्मा, मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशिला कार्कीले जवाफ दिईसकेका छन् भने बिहीबार प्रधानमन्त्रीले लिखित जवाफ पेश गर्नेछन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्