काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना तथा मानहानीसम्बन्धी मुद्दाको लिखित जवाफ पेस गरेका छन्। उनी सर्वाेच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेस गरेका हुन्।

प्रधानमन्त्रीले सर्वाेच्चका रजिस्ट्रार नारायण पन्थीलाई लिखित जवाफ बुझाएका छन्।

प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक इजालासमा जारी बहसलाई तमासा भनेको तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भनेपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी परेको मुद्दाको जवाफ दिन उनी आफैं उपस्थित भएका हुन्।

गत माघ १५ गते सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चारजना पूर्वप्रधानन्यायाधीशहरू तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। जसअनुसार प्रधानमन्त्री ओली अदालतको अवहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ लिएर आफैं अदालतमा उपस्थित भएका हुन्।

यसअघि पूर्वप्रधानन्यायाधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशिला कार्कीले जवाफ दिइसकेका छन्। नेपालको न्यायिक इतिहासमा सम्भवतः अदालती मानहानीमा पहिलोपटक पूर्वप्रधानन्यायाधीसहरू सर्वोच्च अदालतमा आफैं उपस्थित भएका थिए। नयाँ संविधान जारी भएपछि पहिलोपटक प्रधानमन्त्री ओली उपस्थित भएका हुन्।

लिखित जवाफ पेस गर्न सर्वाेच्च पुगेका प्रधानमन्त्री ओलीले सर्वाेच्चको भवन निर्माणाधीन भवनको अवलाेकनसमेत गरेका छन्।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना तथा मानहानीसम्बन्धी मुद्दाको लिखित जवाफ पेस गरेका छन्। उनी सर्वाेच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेस गरेका हुन्।

प्रधानमन्त्रीले सर्वाेच्चका रजिस्ट्रार नारायण पन्थीलाई लिखित जवाफ बुझाएका छन्।

प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक इजालासमा जारी बहसलाई तमासा भनेको तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भनेपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी परेको मुद्दाको जवाफ दिन उनी आफैं उपस्थित भएका हुन्।

गत माघ १५ गते सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चारजना पूर्वप्रधानन्यायाधीशहरू तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। जसअनुसार प्रधानमन्त्री ओली अदालतको अवहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ लिएर आफैं अदालतमा उपस्थित भएका हुन्।

यसअघि पूर्वप्रधानन्यायाधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशिला कार्कीले जवाफ दिइसकेका छन्। नेपालको न्यायिक इतिहासमा सम्भवतः अदालती मानहानीमा पहिलोपटक पूर्वप्रधानन्यायाधीसहरू सर्वोच्च अदालतमा आफैं उपस्थित भएका थिए। नयाँ संविधान जारी भएपछि पहिलोपटक प्रधानमन्त्री ओली उपस्थित भएका हुन्।

लिखित जवाफ पेस गर्न सर्वाेच्च पुगेका प्रधानमन्त्री ओलीले सर्वाेच्चको भवन निर्माणाधीन भवनको अवलाेकनसमेत गरेका छन्।

"> लिखित जवाफ बोकेर प्रधानमन्त्री आफैं पुगे सर्वोच्च: Dekhapadhi प्रधानमन्त्री केपी शर्मा ओली सर्वाेच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेस गरेका हुन्।
• प्रधानमन्त्रीले सर्वाेच्चका रजिस्ट्रार नारायण पन्थीलाई लिखित जवाफ बुझाएका छन्।

लिखित जवाफ बोकेर प्रधानमन्त्री आफैं पुगे सर्वोच्च
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना तथा मानहानीसम्बन्धी मुद्दाको लिखित जवाफ पेस गरेका छन्। उनी सर्वाेच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेस गरेका हुन्।

प्रधानमन्त्रीले सर्वाेच्चका रजिस्ट्रार नारायण पन्थीलाई लिखित जवाफ बुझाएका छन्।

प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक इजालासमा जारी बहसलाई तमासा भनेको तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भनेपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी परेको मुद्दाको जवाफ दिन उनी आफैं उपस्थित भएका हुन्।

गत माघ १५ गते सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चारजना पूर्वप्रधानन्यायाधीशहरू तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। जसअनुसार प्रधानमन्त्री ओली अदालतको अवहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ लिएर आफैं अदालतमा उपस्थित भएका हुन्।

यसअघि पूर्वप्रधानन्यायाधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशिला कार्कीले जवाफ दिइसकेका छन्। नेपालको न्यायिक इतिहासमा सम्भवतः अदालती मानहानीमा पहिलोपटक पूर्वप्रधानन्यायाधीसहरू सर्वोच्च अदालतमा आफैं उपस्थित भएका थिए। नयाँ संविधान जारी भएपछि पहिलोपटक प्रधानमन्त्री ओली उपस्थित भएका हुन्।

लिखित जवाफ पेस गर्न सर्वाेच्च पुगेका प्रधानमन्त्री ओलीले सर्वाेच्चको भवन निर्माणाधीन भवनको अवलाेकनसमेत गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्