काठमाडौं। विवेकशील साझा पार्टीले बाग्मती प्रदेशसभाको बैठक हठात् स्थगित गरिएकोमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ।

“२०७७ फागुन ५ गते दिउँसो २ बजे बस्ने गरी तोकिएको प्रदेशसभाको बैठक अनायास ढङ्गले सूचना टाँस गरी अनिश्चित कालका लागि स्थगित गरिएको घटनाप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ”, विवेकशील साझाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विगतमा कार्य व्यवस्था परामर्श समितिको बैठक बसी उक्त समितिको सल्लाहको आधारमा सभा सञ्चालन गर्ने र कार्यसूची तय गर्ने सम्बन्धी आवश्यक निर्णयहरू हुँदै आएको थियो। तर हाल सभामुखको हठात् निर्णयद्वारा एकाबिहानै गरिएको स्थगन अस्वाभाविक भएको ठकर विवेकशील साझाले गरेको छ।

“२०७७ पौष १० गते प्रदेश मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र २०७७ माघ ९ गते प्रदेशसभामा प्रस्ताव टेबुल समेत भइसकेको सन्दर्भमा बिना कुनै विलम्ब यो विषयमाथि छलफल गरी निष्कर्षमा पुग्नु नै प्रदेश सभाको प्राथमिक कार्यभार हुनु पर्दछ भन्ने हाम्रो ठहर छ”, विज्ञप्तिमा भनिएको छ।

सभामुखमाथि अनावश्यक दबाब सृजना गरी अविश्वासको प्रस्तावबाट भाग्न खोज्ने प्रदेश सरकारको प्रवृत्तिको विवेकशील साझाले विरोधग रेको छ। उक्त पार्टीले लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै स्थगित प्रदेशसभा शीघ्र सुचारु गर्न जोडदार माग समेत गरेको छ।

२०७७ माघ ७ गते बाग्मती प्रदेश सभाको सातौँ अधिवेशन सुरु भए यताको करिब एक महिनामा जम्मा दुई वटा मात्र बैठक बसेको छ।

माघ ७ गतेको पहिलो बैठक औपचारिक शुभकामना आदानप्रदानमा सीमित रह्यो भने माघ ९ गते सत्ताधारी दल, नेकपाकै ४५ जना सदस्यहरूद्वारा मुख्यमन्त्री विरुद्ध दर्ता अविश्वासको प्रस्ताव टेबुल गरिएको थियो। त्यसयता सभाका बैठकहरू सञ्चालन हुन सकेका छैनन्।

" /> काठमाडौं। विवेकशील साझा पार्टीले बाग्मती प्रदेशसभाको बैठक हठात् स्थगित गरिएकोमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ।

"> बाग्मती प्रदेशसभाको बैठक स्थगित गरिएकोमा विवेकशील साझाको आपत्ति: Dekhapadhi २०७७ माघ ७ गते बाग्मती प्रदेश सभाको सातौँ अधिवेशन सुरु भएयताको करिब एक महिनामा जम्मा दुई वटा मात्र बैठक बसेको छ।

बाग्मती प्रदेशसभाको बैठक स्थगित गरिएकोमा विवेकशील साझाको आपत्ति
काठमाडौं। विवेकशील साझा पार्टीले बाग्मती प्रदेशसभाको बैठक हठात् स्थगित गरिएकोमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ।

“२०७७ फागुन ५ गते दिउँसो २ बजे बस्ने गरी तोकिएको प्रदेशसभाको बैठक अनायास ढङ्गले सूचना टाँस गरी अनिश्चित कालका लागि स्थगित गरिएको घटनाप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ”, विवेकशील साझाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विगतमा कार्य व्यवस्था परामर्श समितिको बैठक बसी उक्त समितिको सल्लाहको आधारमा सभा सञ्चालन गर्ने र कार्यसूची तय गर्ने सम्बन्धी आवश्यक निर्णयहरू हुँदै आएको थियो। तर हाल सभामुखको हठात् निर्णयद्वारा एकाबिहानै गरिएको स्थगन अस्वाभाविक भएको ठकर विवेकशील साझाले गरेको छ।

“२०७७ पौष १० गते प्रदेश मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र २०७७ माघ ९ गते प्रदेशसभामा प्रस्ताव टेबुल समेत भइसकेको सन्दर्भमा बिना कुनै विलम्ब यो विषयमाथि छलफल गरी निष्कर्षमा पुग्नु नै प्रदेश सभाको प्राथमिक कार्यभार हुनु पर्दछ भन्ने हाम्रो ठहर छ”, विज्ञप्तिमा भनिएको छ।

सभामुखमाथि अनावश्यक दबाब सृजना गरी अविश्वासको प्रस्तावबाट भाग्न खोज्ने प्रदेश सरकारको प्रवृत्तिको विवेकशील साझाले विरोधग रेको छ। उक्त पार्टीले लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै स्थगित प्रदेशसभा शीघ्र सुचारु गर्न जोडदार माग समेत गरेको छ।

२०७७ माघ ७ गते बाग्मती प्रदेश सभाको सातौँ अधिवेशन सुरु भए यताको करिब एक महिनामा जम्मा दुई वटा मात्र बैठक बसेको छ।

माघ ७ गतेको पहिलो बैठक औपचारिक शुभकामना आदानप्रदानमा सीमित रह्यो भने माघ ९ गते सत्ताधारी दल, नेकपाकै ४५ जना सदस्यहरूद्वारा मुख्यमन्त्री विरुद्ध दर्ता अविश्वासको प्रस्ताव टेबुल गरिएको थियो। त्यसयता सभाका बैठकहरू सञ्चालन हुन सकेका छैनन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्