काठमाडौं । केन्द्रीय सदस्य डाचाराम वाग्लेको श्रद्धाञ्जलि सभामा भाग लिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सर्लाही गएका छन् ।

मोटरसाईकल दुर्घटनामा निधन भएका वाग्लेको १३ औं दिनको शोकसभालाई सम्बोधन गर्न प्रचण्ड–नेपाल हरिहरपुर, सर्लाही गएका हुन् ।

वाग्लेको सम्मानमा बरहथवा, हरिपुर र बाग्मती नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ ।

बरहथवा र बाग्मती माओवादी निकटले जितेका थिए भने हरिपुर माधवकुमार नेपाल निकटले जितेका स्थानीय तहहरु हुन् ।

गत माघ २१ गते प्रतिनिधिसभा विघटनको विरोधमा मशाल जुलुस प्रदर्शन गरेर फर्कने क्रममा नेता वाग्लेको मोटरसाईकल दुर्घटनामा परी निधन भएको थियो ।

यता, चौथौ चरणको आन्दोलनका क्रममा प्रचण्ड–नेपाल समूहले काठमाडौंमा साङले जुलुस गर्दैछ ।

अपरान्ह ४ बजे देखि सुरु हुने भनिएको जुलुसले टुडिँखेललाई एक घन्टासम्म साङ्लो बनाएर घेराबन्दी गर्दैछ । प्रतिनिधिसभा विघटन, मूल्यवृद्धि र भ्रष्टचारजस्ता विषयमा सांकेतिक विरोध गर्न टुडिँखेल घेराऊ गर्न लागिएको हो ।

" /> काठमाडौं । केन्द्रीय सदस्य डाचाराम वाग्लेको श्रद्धाञ्जलि सभामा भाग लिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सर्लाही गएका छन् ।

मोटरसाईकल दुर्घटनामा निधन भएका वाग्लेको १३ औं दिनको शोकसभालाई सम्बोधन गर्न प्रचण्ड–नेपाल हरिहरपुर, सर्लाही गएका हुन् ।

वाग्लेको सम्मानमा बरहथवा, हरिपुर र बाग्मती नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ ।

बरहथवा र बाग्मती माओवादी निकटले जितेका थिए भने हरिपुर माधवकुमार नेपाल निकटले जितेका स्थानीय तहहरु हुन् ।

गत माघ २१ गते प्रतिनिधिसभा विघटनको विरोधमा मशाल जुलुस प्रदर्शन गरेर फर्कने क्रममा नेता वाग्लेको मोटरसाईकल दुर्घटनामा परी निधन भएको थियो ।

यता, चौथौ चरणको आन्दोलनका क्रममा प्रचण्ड–नेपाल समूहले काठमाडौंमा साङले जुलुस गर्दैछ ।

अपरान्ह ४ बजे देखि सुरु हुने भनिएको जुलुसले टुडिँखेललाई एक घन्टासम्म साङ्लो बनाएर घेराबन्दी गर्दैछ । प्रतिनिधिसभा विघटन, मूल्यवृद्धि र भ्रष्टचारजस्ता विषयमा सांकेतिक विरोध गर्न टुडिँखेल घेराऊ गर्न लागिएको हो ।

"> प्रचण्ड–नेपाल सर्लाहीमा, साङ्लो जुलुस काठमाडौंमा : Dekhapadhi केन्द्रीय सदस्य डाचाराम वाग्लेको श्रद्धाञ्जलि सभामा भाग लिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सर्लाही गएका छन् ।
• चौथौ चरणको आन्दोलनका क्रममा प्रचण्ड–नेपाल समूहले काठमाडौंमा साङले जुलुस गर्दैछ । अपरान्ह ४ बजे देखि सुरु हुने भनिएको जुलुसले टुडिँखेललाई एक घन्टासम्म साङ्लो बनाएर घेराबन्दी गर्दैछ ।

प्रचण्ड–नेपाल सर्लाहीमा, साङ्लो जुलुस काठमाडौंमा
काठमाडौं । केन्द्रीय सदस्य डाचाराम वाग्लेको श्रद्धाञ्जलि सभामा भाग लिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सर्लाही गएका छन् ।

मोटरसाईकल दुर्घटनामा निधन भएका वाग्लेको १३ औं दिनको शोकसभालाई सम्बोधन गर्न प्रचण्ड–नेपाल हरिहरपुर, सर्लाही गएका हुन् ।

वाग्लेको सम्मानमा बरहथवा, हरिपुर र बाग्मती नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ ।

बरहथवा र बाग्मती माओवादी निकटले जितेका थिए भने हरिपुर माधवकुमार नेपाल निकटले जितेका स्थानीय तहहरु हुन् ।

गत माघ २१ गते प्रतिनिधिसभा विघटनको विरोधमा मशाल जुलुस प्रदर्शन गरेर फर्कने क्रममा नेता वाग्लेको मोटरसाईकल दुर्घटनामा परी निधन भएको थियो ।

यता, चौथौ चरणको आन्दोलनका क्रममा प्रचण्ड–नेपाल समूहले काठमाडौंमा साङले जुलुस गर्दैछ ।

अपरान्ह ४ बजे देखि सुरु हुने भनिएको जुलुसले टुडिँखेललाई एक घन्टासम्म साङ्लो बनाएर घेराबन्दी गर्दैछ । प्रतिनिधिसभा विघटन, मूल्यवृद्धि र भ्रष्टचारजस्ता विषयमा सांकेतिक विरोध गर्न टुडिँखेल घेराऊ गर्न लागिएको हो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्