काठमाडाैं। प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दामा पहिलोपटक एमिकस क्युरी (अदालतको सहयोगी) महिला वरिष्ठ अधिवक्ताले बहस गर्दै छिन्।

यसअघि भएका विघटनका मुद्दामा पनि एमिकस क्युरी मगाइएको थियो।

अहिलेसम्म विघटनका मुद्दामा महिला अधिवक्ता पहिलोपटक पठाइएको सर्वोच्च बारले जनाएको छ।

यसपटक प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा वरिष्ठ अधिवक्ता गीता पाठक संग्राैलाले सुझावस्वरूप बहस सुरू गरेकी छिन्।

पाँचजना वरिष्ठ अधिवक्तामध्ये सर्वोच्च बारले पहिलोपटक एकजना महिला पठाएको हो।

भारतमा केशवानन्द भारतीको मुद्दामा ६७ दिनसम्म बहस भएको उल्लेख गर्दै उनले हाम्रोमा पनि दुई महिना समय लागेको बताइन्।

उनले संवैधानिक इजलासमा भर्खर बहस थालेकी छिन्।

" /> काठमाडाैं। प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दामा पहिलोपटक एमिकस क्युरी (अदालतको सहयोगी) महिला वरिष्ठ अधिवक्ताले बहस गर्दै छिन्।

यसअघि भएका विघटनका मुद्दामा पनि एमिकस क्युरी मगाइएको थियो।

अहिलेसम्म विघटनका मुद्दामा महिला अधिवक्ता पहिलोपटक पठाइएको सर्वोच्च बारले जनाएको छ।

यसपटक प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा वरिष्ठ अधिवक्ता गीता पाठक संग्राैलाले सुझावस्वरूप बहस सुरू गरेकी छिन्।

पाँचजना वरिष्ठ अधिवक्तामध्ये सर्वोच्च बारले पहिलोपटक एकजना महिला पठाएको हो।

भारतमा केशवानन्द भारतीको मुद्दामा ६७ दिनसम्म बहस भएको उल्लेख गर्दै उनले हाम्रोमा पनि दुई महिना समय लागेको बताइन्।

उनले संवैधानिक इजलासमा भर्खर बहस थालेकी छिन्।

"> एमिकस क्युरीमा पहिलोपटक महिला : संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता पाठक: Dekhapadhi पाँचजना वरिष्ठ अधिवक्तामध्ये सर्वोच्च बारले पहिलोपटक एकजना महिला पठाएको हो। ">
एमिकस क्युरीमा पहिलोपटक महिला : संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता पाठक
काठमाडाैं। प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दामा पहिलोपटक एमिकस क्युरी (अदालतको सहयोगी) महिला वरिष्ठ अधिवक्ताले बहस गर्दै छिन्।

यसअघि भएका विघटनका मुद्दामा पनि एमिकस क्युरी मगाइएको थियो।

अहिलेसम्म विघटनका मुद्दामा महिला अधिवक्ता पहिलोपटक पठाइएको सर्वोच्च बारले जनाएको छ।

यसपटक प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा वरिष्ठ अधिवक्ता गीता पाठक संग्राैलाले सुझावस्वरूप बहस सुरू गरेकी छिन्।

पाँचजना वरिष्ठ अधिवक्तामध्ये सर्वोच्च बारले पहिलोपटक एकजना महिला पठाएको हो।

भारतमा केशवानन्द भारतीको मुद्दामा ६७ दिनसम्म बहस भएको उल्लेख गर्दै उनले हाम्रोमा पनि दुई महिना समय लागेको बताइन्।

उनले संवैधानिक इजलासमा भर्खर बहस थालेकी छिन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्