काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गा जिल्ला कार्य समितिका पूर्वसचिव महासमिति सदस्य मित्रसेन दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्।

उनले निधन भएका दाहालप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। स्वर्गीय दाहालले पार्टी र मुलुकको लोकतान्त्रिक आन्दोलनहरूमा योगदान दिएको बताएका छन्।

दाहालको आज बिहान पौने १० बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा ह्रदयघात भइ मृत्यु भएको हो। उनको आजै ३ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने भएको छ। उनको श्रीमती, दुई छोरा र एक छोरी छन्।

वि.स. २०१९ मंसिर ४ गते ओखलढुंगाको वरुणेश्वर—४ मा दाहालको जन्म भएको हो। 

" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गा जिल्ला कार्य समितिका पूर्वसचिव महासमिति सदस्य मित्रसेन दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्।

उनले निधन भएका दाहालप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। स्वर्गीय दाहालले पार्टी र मुलुकको लोकतान्त्रिक आन्दोलनहरूमा योगदान दिएको बताएका छन्।

दाहालको आज बिहान पौने १० बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा ह्रदयघात भइ मृत्यु भएको हो। उनको आजै ३ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने भएको छ। उनको श्रीमती, दुई छोरा र एक छोरी छन्।

वि.स. २०१९ मंसिर ४ गते ओखलढुंगाको वरुणेश्वर—४ मा दाहालको जन्म भएको हो। 

"> मित्रसेन दाहालको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त: Dekhapadhi पार्टी र मुलुकको लोकतान्त्रिक आन्दोलनहरूमा योगदान दिएका मित्रसेन दाहालको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। ">
मित्रसेन दाहालको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त <p style="text-align: justify;">काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गा जिल्ला कार्य समितिका पूर्वसचिव महासमिति सदस्य मित्रसेन दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्।</p> <p style="text-align: justify;">उनले निधन भएका दाहालप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। स्वर्गीय दाहालले पार्टी र मुलुकको लोकतान्त्रिक आन्दोलनहरूमा योगदान दिएको बताएका छन्।</p> <p style="text-align: justify;">दाहालको आज बिहान पौने १० बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा ह्रदयघात भइ मृत्यु भएको हो। उनको आजै ३ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने भएको छ। उनको श्रीमती, दुई छोरा र एक छोरी छन्।</p> <p style="text-align: justify;">वि.स. २०१९ मंसिर ४ गते ओखलढुंगाको वरुणेश्वर&mdash;४ मा दाहालको जन्म भएको हो।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्