काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बैठक सुरु भएको हो । 

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक रुपमा विभाजित बनेको नेकपाको प्रचण्ड समूहको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराउने बताइएको छ । 

यसैगरी निर्वाचनमा आयोगमा पुगेको आधिकारिकता विवाद र प्रतिनिधिसभा विघटनविरुद्ध जारी आन्दोलनका विषयमा समेत बैठकमा छलफल हुनेछ ।

आधिकारिकताका लागि बहुमत देखाउने प्रयासमा रहेको नेकपा प्रचण्ड समूहका नेताहरुले हस्ताक्षर गरेका छन् । 

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बैठक सुरु भएको हो । 

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक रुपमा विभाजित बनेको नेकपाको प्रचण्ड समूहको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराउने बताइएको छ । 

यसैगरी निर्वाचनमा आयोगमा पुगेको आधिकारिकता विवाद र प्रतिनिधिसभा विघटनविरुद्ध जारी आन्दोलनका विषयमा समेत बैठकमा छलफल हुनेछ ।

आधिकारिकताका लागि बहुमत देखाउने प्रयासमा रहेको नेकपा प्रचण्ड समूहका नेताहरुले हस्ताक्षर गरेका छन् । 

"> नेकपा प्रचण्ड समूहको केन्द्रीय कमिटी बैठक सुरु : Dekhapadhi नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बैठक सुरु भएको हो ।  ">
नेकपा प्रचण्ड समूहको केन्द्रीय कमिटी बैठक सुरु  <p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बैठक सुरु भएको हो ।&nbsp;</p> <p style="text-align: justify;">गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक रुपमा विभाजित बनेको नेकपाको प्रचण्ड समूहको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराउने बताइएको छ ।&nbsp;</p> <p style="text-align: justify;">यसैगरी निर्वाचनमा आयोगमा पुगेको आधिकारिकता विवाद र प्रतिनिधिसभा विघटनविरुद्ध जारी आन्दोलनका विषयमा समेत बैठकमा छलफल हुनेछ ।</p> <p style="text-align: justify;">आधिकारिकताका लागि बहुमत देखाउने प्रयासमा रहेको नेकपा प्रचण्ड समूहका नेताहरुले हस्ताक्षर गरेका छन् ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्