काठमाडाैं।  प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा बहस सकिएको छ। सरकारी वकिलले सोमबारसम्म बहस नोट पेस गर्न समय दिइएको छ। 

आज बहस गर्दै एमिकस क्युरी वरिष्ठ अधिवक्ता गीता पाठक संग्राैलाले विघटन गलत हो भनेर प्रस्ट भनिनन्। घुमाउरो पारामा प्रतिनिधिसभा पुनर्स्थापना गरेमा सबै ठीक हुने उनले बताइन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीको संवैधानिक इजलासले मुद्दामा निर्णय सुनाउने आदेश भने दिएन। 

फागुन ११ का लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको प्रधानन्यायाधीश जबराले बताए। त्यसपछि जुनसुकै दिन फैसला हुनेछ।

" /> काठमाडाैं।  प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा बहस सकिएको छ। सरकारी वकिलले सोमबारसम्म बहस नोट पेस गर्न समय दिइएको छ। 

आज बहस गर्दै एमिकस क्युरी वरिष्ठ अधिवक्ता गीता पाठक संग्राैलाले विघटन गलत हो भनेर प्रस्ट भनिनन्। घुमाउरो पारामा प्रतिनिधिसभा पुनर्स्थापना गरेमा सबै ठीक हुने उनले बताइन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीको संवैधानिक इजलासले मुद्दामा निर्णय सुनाउने आदेश भने दिएन। 

फागुन ११ का लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको प्रधानन्यायाधीश जबराले बताए। त्यसपछि जुनसुकै दिन फैसला हुनेछ।

"> प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा : बहस सकियो, फैसलाको मिति तोकिएन: Dekhapadhi आज बहस गर्दै एमिकस क्युरी वरिष्ठ अधिवक्ता गीता पाठक संग्राैलाले विघटन गलत हो भनेर प्रस्ट भनिनन्।
  • घुमाउरो पारामा प्रतिनिधिसभा पुनर्स्थापना गरेमा सबै ठीक हुने उनले बताइन्।
  • ">
    प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा : बहस सकियो, फैसलाको मिति तोकिएन <p style="text-align: justify;">काठमाडाैं। &nbsp;प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा बहस सकिएको छ। सरकारी वकिलले सोमबारसम्म बहस नोट पेस गर्न समय दिइएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज बहस गर्दै एमिकस क्युरी वरिष्ठ अधिवक्ता गीता पाठक संग्राैलाले विघटन गलत हो भनेर प्रस्ट भनिनन्। घुमाउरो पारामा प्रतिनिधिसभा पुनर्स्थापना गरेमा सबै ठीक हुने उनले बताइन्।</p> <p style="text-align: justify;">प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र &nbsp;तेजबहादुर केसीको संवैधानिक इजलासले मुद्दामा निर्णय सुनाउने आदेश भने दिएन।&nbsp;</p> <p style="text-align: justify;">फागुन ११ का लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको प्रधानन्यायाधीश जबराले बताए। त्यसपछि जुनसुकै दिन फैसला हुनेछ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्