काठमाडौँ। प्रदेश २ का प्रमुख तिलक परियारलाई आज पदमुक्त गरिएको छ।

राष्ट्रपति कार्यालयद्वारा जारी एक विज्ञप्तिअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा उनलाई पदमुक्त गरेकी हुन्। 

नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश २ का प्रमुखलाई पदमुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ।

" /> काठमाडौँ। प्रदेश २ का प्रमुख तिलक परियारलाई आज पदमुक्त गरिएको छ।

राष्ट्रपति कार्यालयद्वारा जारी एक विज्ञप्तिअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा उनलाई पदमुक्त गरेकी हुन्। 

नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश २ का प्रमुखलाई पदमुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ।

"> राष्ट्रपतिद्वारा प्रदेश २ प्रमुख तिलक परियार पदमुक्त: Dekhapadhi
राष्ट्रपतिद्वारा प्रदेश २ प्रमुख तिलक परियार पदमुक्त <p style="text-align: justify;">काठमाडौँ। प्रदेश २ का प्रमुख तिलक परियारलाई आज पदमुक्त गरिएको छ।</p> <p style="text-align: justify;">राष्ट्रपति कार्यालयद्वारा जारी एक विज्ञप्तिअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा उनलाई पदमुक्त गरेकी&nbsp;हुन्।&nbsp;</p> <p style="text-align: justify;">नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश २ का प्रमुखलाई पदमुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ।</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2021-02-19/094003225Pradesh 2 Pramukh Padmukta.jpg" /></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्