सिफारिस

काठमाडौँ। प्रदेश २ का प्रमुख तिलक परियार पदमुक्त भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आज रौतहतका राजेश झालाई नयाँ प्रमुखमा नियुक्त गरेकी छन्।

राष्ट्रपति कार्यालयद्वारा जारी एक विज्ञप्तिअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनलाई नियुक्त गरेकी हुन्।

नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश २ का नयाँ प्रमुखका रूपमा नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ। यसअघि संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश २ का प्रमुख तिलक परियारलाई सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेकी थिइन्।

"> राष्ट्रपतिद्वारा प्रदेश २ मा नयाँ प्रमुख नियुक्त, रौतहटका राजेश झा नयाँ प्रदेश प्रमुख: Dekhapadhi पदमुक्त भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आज रौतहतका राजेश झालाई नयाँ प्रमुखमा नियुक्त गरेकी छन्।  ">
राष्ट्रपतिद्वारा प्रदेश २ मा नयाँ प्रमुख नियुक्त, रौतहटका राजेश झा नयाँ प्रदेश प्रमुख

सिफारिस

राष्ट्रपतिद्वारा प्रदेश २ प्रमुख तिलक परियार पदमुक्त

काठमाडौँ। प्रदेश २ का प्रमुख तिलक परियार पदमुक्त भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आज रौतहतका राजेश झालाई नयाँ प्रमुखमा नियुक्त गरेकी छन्।

राष्ट्रपति कार्यालयद्वारा जारी एक विज्ञप्तिअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनलाई नियुक्त गरेकी हुन्।

नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश २ का नयाँ प्रमुखका रूपमा नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ। यसअघि संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश २ का प्रमुख तिलक परियारलाई सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेकी थिइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्