काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले स्वेच्छाचारिता र प्रतिगमनलाई परास्त गरी नेपाली धरोहरसहित प्रजातन्त्र सम्वद्र्धन गर्नुपर्ने बताएका छन्।
प्रजातन्त्रको आधार र प्रजातान्त्रिक पद्धतिमाथि नै प्रश्‍न चिन्ह खडा भएको बेला प्रजातन्त्र जोगाउन नेपाली धरोहर र संरचना जगेर्ना गर्नुपर्नेमा अध्यक्ष राणाले जोड दिए।
७१औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, “स्वेच्छाचारिता र प्रतिगमनबीच प्रजातन्त्र र पद्धतिजन्य प्रश्‍न उठेको समय, राष्ट्रिय धरोहर र नेपाली हुनुको मूल्य मान्यता सम्वद्र्धन गर्नुको विकल्प छैन।”
राप्रपाको केन्द्रीय नीतिअनुसार ७७ जिल्लामा प्रजातन्त्र दिवस मनाउने क्रम आज बिहानदेखि नै जारी छ।
राजा र जनता मिलेर प्रजातन्त्र स्थापना गरेको दिनलाई राप्रपाले राष्ट्रिय पर्वको रूपमा मनाउने गरेको छ।
" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले स्वेच्छाचारिता र प्रतिगमनलाई परास्त गरी नेपाली धरोहरसहित प्रजातन्त्र सम्वद्र्धन गर्नुपर्ने बताएका छन्।
प्रजातन्त्रको आधार र प्रजातान्त्रिक पद्धतिमाथि नै प्रश्‍न चिन्ह खडा भएको बेला प्रजातन्त्र जोगाउन नेपाली धरोहर र संरचना जगेर्ना गर्नुपर्नेमा अध्यक्ष राणाले जोड दिए।
७१औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, “स्वेच्छाचारिता र प्रतिगमनबीच प्रजातन्त्र र पद्धतिजन्य प्रश्‍न उठेको समय, राष्ट्रिय धरोहर र नेपाली हुनुको मूल्य मान्यता सम्वद्र्धन गर्नुको विकल्प छैन।”
राप्रपाको केन्द्रीय नीतिअनुसार ७७ जिल्लामा प्रजातन्त्र दिवस मनाउने क्रम आज बिहानदेखि नै जारी छ।
राजा र जनता मिलेर प्रजातन्त्र स्थापना गरेको दिनलाई राप्रपाले राष्ट्रिय पर्वको रूपमा मनाउने गरेको छ।
"> प्रजातन्त्र जोगाउन धरोहर र संरचना जगेर्ना गर्नुपर्नेमा अध्यक्ष राणाको जोड: Dekhapadhi प्रजातन्त्रको आधार र प्रजातान्त्रिक पद्धतिमाथि नै प्रश्‍न चिन्ह खडा भएको बेला प्रजातन्त्र जोगाउन नेपाली धरोहर र संरचना जगेर्ना गर्नुपर्नेमा राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले जोड दिए। ">
प्रजातन्त्र जोगाउन धरोहर र संरचना जगेर्ना गर्नुपर्नेमा अध्यक्ष राणाको जोड
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले स्वेच्छाचारिता र प्रतिगमनलाई परास्त गरी नेपाली धरोहरसहित प्रजातन्त्र सम्वद्र्धन गर्नुपर्ने बताएका छन्।
राप्रपाको केन्द्रीय नीतिअनुसार ७७ जिल्लामा प्रजातन्त्र दिवस मनाउने क्रम आज बिहानदेखि नै जारी छ।
राजा र जनता मिलेर प्रजातन्त्र स्थापना गरेको दिनलाई राप्रपाले राष्ट्रिय पर्वको रूपमा मनाउने गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्