काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश आन्दोलित र अस्थिर भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

अब मुलुकमा शान्ति र स्थिरताका लागि गोलमेच सम्मेलन र संवाद आवश्यक रहेको राणाको धारणा छ।

“देश आन्दोलित र अस्थिर बन्दै छ। यो स्थितिप्रति राप्रपा चिन्तित छ। यो किन भइरहेको छ? यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बुँदामा सबै दल र पक्ष सम्मिलित गोलमेच सम्मेलन र संवाद अनिवार्य हुँदै गएको छ,” अध्यक्ष लोहनीले आज दाङमा आयोजित कार्यक्रममा भने।

उनले संविधानभित्रको राजसंस्था र सर्वधर्म समभावसहितको हिन्दूराष्ट्रको साथर्कता पहिलेभन्दा पनि जरूरी भएको पनि बताए।

कानुन र संविधान सत्ता स्वार्थको हतियार भएको राणाको आरोप छ।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश आन्दोलित र अस्थिर भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

अब मुलुकमा शान्ति र स्थिरताका लागि गोलमेच सम्मेलन र संवाद आवश्यक रहेको राणाको धारणा छ।

“देश आन्दोलित र अस्थिर बन्दै छ। यो स्थितिप्रति राप्रपा चिन्तित छ। यो किन भइरहेको छ? यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बुँदामा सबै दल र पक्ष सम्मिलित गोलमेच सम्मेलन र संवाद अनिवार्य हुँदै गएको छ,” अध्यक्ष लोहनीले आज दाङमा आयोजित कार्यक्रममा भने।

उनले संविधानभित्रको राजसंस्था र सर्वधर्म समभावसहितको हिन्दूराष्ट्रको साथर्कता पहिलेभन्दा पनि जरूरी भएको पनि बताए।

कानुन र संविधान सत्ता स्वार्थको हतियार भएको राणाको आरोप छ।

"> मुलुकमा शान्ति र स्थिरताका लागि गोलमेच सम्मेलन आवश्यक : डा. लोहनी: Dekhapadhi देश आन्दोलित र अस्थिर भएको भन्दै राप्रपा अध्यक्ष लोहनीले शान्ति र स्थिरताका लागि गोलमेच सम्मेलन आवश्यक रहेको बताए। ">
मुलुकमा शान्ति र स्थिरताका लागि गोलमेच सम्मेलन आवश्यक : डा. लोहनी
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश आन्दोलित र अस्थिर भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

अब मुलुकमा शान्ति र स्थिरताका लागि गोलमेच सम्मेलन र संवाद आवश्यक रहेको राणाको धारणा छ।

“देश आन्दोलित र अस्थिर बन्दै छ। यो स्थितिप्रति राप्रपा चिन्तित छ। यो किन भइरहेको छ? यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बुँदामा सबै दल र पक्ष सम्मिलित गोलमेच सम्मेलन र संवाद अनिवार्य हुँदै गएको छ,” अध्यक्ष लोहनीले आज दाङमा आयोजित कार्यक्रममा भने।

उनले संविधानभित्रको राजसंस्था र सर्वधर्म समभावसहितको हिन्दूराष्ट्रको साथर्कता पहिलेभन्दा पनि जरूरी भएको पनि बताए।

कानुन र संविधान सत्ता स्वार्थको हतियार भएको राणाको आरोप छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्