काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारमा गृहमन्त्री हुन जाने भन्ने कुरा भ्रामक भएको बामदेव गौतमले जनाएका छन्। 

आज एक विज्ञप्ति जारी गर्दै गौतमले आफ्नो चरित्र हत्या गर्ने प्रयासमा यस्तो कुरा केही सञ्चार माध्यममा आएको जनाएका हुन्। “केही सञ्चार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री बनेर वामदेव जाँदै छन् भन्ने गलत, भ्रामक र दुराशययुक्त समाचार प्रवाहित गरिएको छ,” विज्ञप्तिमा उल्लेख छ। 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजकका रूपमा गौतमले उक्त विज्ञप्ति जारी गरेका छन्। उनले सबैलाई यस्ता भ्रामक समाचारमा विश्वास नगर्न पनि आग्रह गरेका छन्। 

" /> काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारमा गृहमन्त्री हुन जाने भन्ने कुरा भ्रामक भएको बामदेव गौतमले जनाएका छन्। 

आज एक विज्ञप्ति जारी गर्दै गौतमले आफ्नो चरित्र हत्या गर्ने प्रयासमा यस्तो कुरा केही सञ्चार माध्यममा आएको जनाएका हुन्। “केही सञ्चार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री बनेर वामदेव जाँदै छन् भन्ने गलत, भ्रामक र दुराशययुक्त समाचार प्रवाहित गरिएको छ,” विज्ञप्तिमा उल्लेख छ। 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजकका रूपमा गौतमले उक्त विज्ञप्ति जारी गरेका छन्। उनले सबैलाई यस्ता भ्रामक समाचारमा विश्वास नगर्न पनि आग्रह गरेका छन्। 

"> ओली सरकारमा गृहमन्त्री हुनजाने कुरा भ्रामक : बामदेव गौतम: Dekhapadhi
ओली सरकारमा गृहमन्त्री हुनजाने कुरा भ्रामक : बामदेव गौतम <p style="text-align: justify;">काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारमा गृहमन्त्री हुन जाने भन्ने कुरा भ्रामक भएको बामदेव गौतमले जनाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">आज एक विज्ञप्ति जारी गर्दै गौतमले आफ्नो चरित्र हत्या गर्ने प्रयासमा यस्तो कुरा केही सञ्चार माध्यममा आएको जनाएका हुन्। &ldquo;केही सञ्चार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री बनेर वामदेव जाँदै छन् भन्ने गलत, भ्रामक र दुराशययुक्त समाचार प्रवाहित गरिएको छ,&rdquo; विज्ञप्तिमा उल्लेख छ।&nbsp;</p> <p style="text-align: justify;">नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजकका रूपमा गौतमले उक्त विज्ञप्ति जारी गरेका छन्। उनले सबैलाई यस्ता भ्रामक समाचारमा विश्वास नगर्न पनि आग्रह गरेका छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्