काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश १ को राजधानी विराटनगरमा आज बृहत आमसभा गर्दै छ।
आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता सुवासचन्द्र नेम्वाङ र प्रदेशका मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने छन्।
बिहान ११ बजे प्रधानमन्त्री ओलीसहितका नेताहरू विराटनगर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
प्रदेश १ मा हालसम्मकै सर्वाधिक ठूलो जनसहभागितासहितको आमसभा गर्न लागेको ओली नेतृत्वको नेकपाले दाबी गरेको छ।
प्रधानमन्त्री ओली र उनीनिकट मन्त्रीसँगै नेताहरूले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन लोकतान्त्रिकसँगै संवैधानिक भएको जिकिर गर्दै आएका छन्। उनीहरुले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन हुने दोहोर्‍याउँदै आएका छन्।
आजको आमसभा प्रतिनिधिसभा विघटनको कदम सही भएको र निर्वाचन तोकिएकै बेला हुने सन्देश दिन आयोजना गरिएको बताइएको छ।
" /> काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश १ को राजधानी विराटनगरमा आज बृहत आमसभा गर्दै छ।
आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता सुवासचन्द्र नेम्वाङ र प्रदेशका मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने छन्।
बिहान ११ बजे प्रधानमन्त्री ओलीसहितका नेताहरू विराटनगर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
प्रदेश १ मा हालसम्मकै सर्वाधिक ठूलो जनसहभागितासहितको आमसभा गर्न लागेको ओली नेतृत्वको नेकपाले दाबी गरेको छ।
प्रधानमन्त्री ओली र उनीनिकट मन्त्रीसँगै नेताहरूले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन लोकतान्त्रिकसँगै संवैधानिक भएको जिकिर गर्दै आएका छन्। उनीहरुले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन हुने दोहोर्‍याउँदै आएका छन्।
आजको आमसभा प्रतिनिधिसभा विघटनको कदम सही भएको र निर्वाचन तोकिएकै बेला हुने सन्देश दिन आयोजना गरिएको बताइएको छ।
"> ओली नेतृत्वको नेकपाको आज विराटनगरमा आमसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने: Dekhapadhi आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता सुवासचन्द्र नेम्वाङ र प्रदेशका मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने।
• प्रतिनिधिसभा विघटनको कदम सही र निर्वाचन तोकिएमै मितिमा हुने सन्देश दिन आमसभा।
ओली नेतृत्वको नेकपाको आज विराटनगरमा आमसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश १ को राजधानी विराटनगरमा आज बृहत आमसभा गर्दै छ।
आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता सुवासचन्द्र नेम्वाङ र प्रदेशका मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने छन्।
बिहान ११ बजे प्रधानमन्त्री ओलीसहितका नेताहरू विराटनगर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
प्रदेश १ मा हालसम्मकै सर्वाधिक ठूलो जनसहभागितासहितको आमसभा गर्न लागेको ओली नेतृत्वको नेकपाले दाबी गरेको छ।
आजको आमसभा प्रतिनिधिसभा विघटनको कदम सही भएको र निर्वाचन तोकिएकै बेला हुने सन्देश दिन आयोजना गरिएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्