काठमाडौं। पुष्पकमल दाहाल प्रचण्डलाई नेता स्वीकार गर्न नसकिने भन्दै विघटित प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङले सो समूह छाडेका छन्।

प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समूहमा रहेका तामाङसहित श्रीमती उषाकला राईले सो समूह छाडेका हुन्।

‘‘प्रचण्डलाई नेता मानेर अगाडि जान सकिएन, त्यसैले सो समूह छाडेका छौं,’’ सांसद तामाङले सञ्चारकर्मीसँग भने। उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपालाई नै ‘मूलधार’ मानेर फर्किन लागेका हुन्।

प्रचण्ड-नेपाल समूह छाडेका तामाङ-राई दम्पती आजबाट केपी शर्मा ओली नेतृत्वको नेकपामा औपचारिक रूपमा नै फर्कन लागेका हुन्। विराटनगरमा हुन गइरहेको प्रदेशस्तरीय बृहत् जनसभामार्फत् औपचारिक रूपमा खुल्न लागेका हुन्। त्यसका लागि राईलगायत विराटनगर पुगेका छन्।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक रूपमा नेकपा विभाजित भएपछि सुरूमा तामाङ-राई दम्पती ओलीतिर लागेका थिए। पहिलो संसदीय दलको बैठकमा सहभागीसमेत भएका तामाङ पुनः प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा रहेर सक्रिय राजनीति गर्दै आएका थिए।

तर विराटनगरमा प्रदेशस्तरीय आमसभा सुरू हुनुअघि तामाङ-राई दम्पती पुनः ओली समूहमा फर्केका हुन्।

" /> काठमाडौं। पुष्पकमल दाहाल प्रचण्डलाई नेता स्वीकार गर्न नसकिने भन्दै विघटित प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङले सो समूह छाडेका छन्।

प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समूहमा रहेका तामाङसहित श्रीमती उषाकला राईले सो समूह छाडेका हुन्।

‘‘प्रचण्डलाई नेता मानेर अगाडि जान सकिएन, त्यसैले सो समूह छाडेका छौं,’’ सांसद तामाङले सञ्चारकर्मीसँग भने। उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपालाई नै ‘मूलधार’ मानेर फर्किन लागेका हुन्।

प्रचण्ड-नेपाल समूह छाडेका तामाङ-राई दम्पती आजबाट केपी शर्मा ओली नेतृत्वको नेकपामा औपचारिक रूपमा नै फर्कन लागेका हुन्। विराटनगरमा हुन गइरहेको प्रदेशस्तरीय बृहत् जनसभामार्फत् औपचारिक रूपमा खुल्न लागेका हुन्। त्यसका लागि राईलगायत विराटनगर पुगेका छन्।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक रूपमा नेकपा विभाजित भएपछि सुरूमा तामाङ-राई दम्पती ओलीतिर लागेका थिए। पहिलो संसदीय दलको बैठकमा सहभागीसमेत भएका तामाङ पुनः प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा रहेर सक्रिय राजनीति गर्दै आएका थिए।

तर विराटनगरमा प्रदेशस्तरीय आमसभा सुरू हुनुअघि तामाङ-राई दम्पती पुनः ओली समूहमा फर्केका हुन्।

"> प्रचण्डलाई नेता मान्‍न नसकेको भन्दै ओली समूहमा फर्किए तामाङ दम्पती: Dekhapadhi
प्रचण्डलाई नेता मान्‍न नसकेको भन्दै ओली समूहमा फर्किए तामाङ दम्पती
काठमाडौं। पुष्पकमल दाहाल प्रचण्डलाई नेता स्वीकार गर्न नसकिने भन्दै विघटित प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङले सो समूह छाडेका छन्।

प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समूहमा रहेका तामाङसहित श्रीमती उषाकला राईले सो समूह छाडेका हुन्।

‘‘प्रचण्डलाई नेता मानेर अगाडि जान सकिएन, त्यसैले सो समूह छाडेका छौं,’’ सांसद तामाङले सञ्चारकर्मीसँग भने। उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपालाई नै ‘मूलधार’ मानेर फर्किन लागेका हुन्।

प्रचण्ड-नेपाल समूह छाडेका तामाङ-राई दम्पती आजबाट केपी शर्मा ओली नेतृत्वको नेकपामा औपचारिक रूपमा नै फर्कन लागेका हुन्। विराटनगरमा हुन गइरहेको प्रदेशस्तरीय बृहत् जनसभामार्फत् औपचारिक रूपमा खुल्न लागेका हुन्। त्यसका लागि राईलगायत विराटनगर पुगेका छन्।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक रूपमा नेकपा विभाजित भएपछि सुरूमा तामाङ-राई दम्पती ओलीतिर लागेका थिए। पहिलो संसदीय दलको बैठकमा सहभागीसमेत भएका तामाङ पुनः प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा रहेर सक्रिय राजनीति गर्दै आएका थिए।

तर विराटनगरमा प्रदेशस्तरीय आमसभा सुरू हुनुअघि तामाङ-राई दम्पती पुनः ओली समूहमा फर्केका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्